
"One of India's greatest Test Captains under whose leadership India became the No. 1 team in the Test Rankings MS Dhoni, has decided to retire from Test Cricket citing the strain of playing all formats of ..

Virat Kohli will be the captain of the Indian Team for the Fourth and Final Test against Australia to be played in Sydney from the January 6, 2015.
Meanwhile, Australia reclaimed the Border-Gavaskar trophy with a draw in the third test, as India resisted the home team's attack and batted out the final afternoon session.
Virat Kohli (54) and Ajinkya Rahane (48) led India's resistance after an early collapse, and the visitors reached 174-6 chasing the improbable victory target of 384, with stumps called four overs early.
Australia, knowing a draw would be enough to secure a series victory, waited until lunch to declare its second innings at 318-9, and ran out of time to bowl India out.
काठमाडौ । बलिउड नायक अक्षय कुमार पनि नेपाल आउने पक्का जस्तै भएको छ । उनी घुमघामका लागि नभई एक सिनेमाको छायांकनका लागि नेपाल आउन लागेका हुन् । असारको पहिलो साता उनी नेपाल आउने सम्भावना देखिएको छ ।
निरज पाण्डेले निर्देशन गर्न लागेको एक बलिउड सिनेमामा अक्षय अनुवन्धित भएका छन् । यो सिनेमाको छायांकन नेपाल र ईस्तानबुलमा हुनेछ । जुन सिनेमाको छायांकनका लागि अक्षय सहित तपस्वी पन्नु नेपाल आउनेछन् ।
उनीहरु छायांकनका लागि नेपाल आउन लागेको भारतीय चर्चित अनलाइन पत्रिका टाईम्स अफ ईण्डियाले जनाएको छ । यसअघि निरजले बनाएको ‘स्पेशल २६’ मा अक्षयसँगै काम गरेका थिए । जुन सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । तपस्वीको पछिल्लो सिनेमा ‘चश्मे बदुर’ हो ।
बलिउडका सुपरस्टार 'हिरो' सलमान खानको विवाहबारे अनेक अनेक चर्चा चलिरहेको समयमा एका एक उनी विहे नगर्दै बाबु बनेको समाचार सार्वजनिक भएको छ । सलमान खान मंगलबार बाबु बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हुन त अधबैसे सलमानले विवाह त गरेका छैनन् तर ववाह नगरेपनि बाबु बन्ने चाहना पुरा गरेका छन् । सलमानले ६ महिनाका बच्चालाई धर्मपुत्रकोरुपमा स्वीकार गरेका हुन् ।
मुम्बइको एक अनाथालयबाट ती वालकलाई सन्तानकोरुपमा लिएका सलमानले मंगलबार वालकलाई घर पनि लगिसकेका छन् ।अनाथालयका प्रवक्ताले पनि सलमान बाबु बनेको पुष्टी गरेका छन् । शुभचिन्तक र फ्यानहरुले सलमानलाई ट्वीटरबाट बधाइ दिइरहेका छन् ।केही समय अघि मात्र सलमानले एक अर्मेनियन मोडलसँग विवाह गर्न लागेको चर्चा चलेपनि अहिले चर्चा सेलाएको छ ।
मुम्बइको एक अनाथालयबाट ती वालकलाई सन्तानकोरुपमा लिएका सलमानले मंगलबार वालकलाई घर पनि लगिसकेका छन् ।अनाथालयका प्रवक्ताले पनि सलमान बाबु बनेको पुष्टी गरेका छन् । शुभचिन्तक र फ्यानहरुले सलमानलाई ट्वीटरबाट बधाइ दिइरहेका छन् ।केही समय अघि मात्र सलमानले एक अर्मेनियन मोडलसँग विवाह गर्न लागेको चर्चा चलेपनि अहिले चर्चा सेलाएको छ ।
(एजेन्सी) कहिले सलमान खान त कहिले रणवीर कपुर, बलिवुडकी नायिका कट्रिना कैफको नाम सँधै कुनै न कुनै नायक सँग जोडिदै आएको छ । पछिल्लो समय उनी र रणवीर कपुर बीचको प्रेम प्रशंगले बलिवुड निकै तातेको थियो । यतिसम्म पनि रणवीरले कट्रिनलाई विवाहको प्रस्ताव पनि राखेको सम्म खबर आएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीरको उक्त प्रस्तावलाई कट्रिनाले ठुक्राएकी थिइन् र त्यसपछि उनीहरुबीचको सम्बन्ध त्यति राम्रो छैन । केही समयअघि मात्र एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा कट्रिनाको अभिव्यक्तिले पनि दुई जनाबीचको सम्बन्ध अहिले चिसिएको अड्कल काट्न थालिएको छ । उक्त अन्तरवर्तामा रणबीरबारे प्रश्न गर्दा कट्रिनाले रणवीर आफ्नो मिल्ने साथी मात्र भएको र विवाह गर्नुलाई दुई हृदयको मेल हुनपर्ने बताएकी छिन् । उनले भनिन्, ‘अझ मलाई प्रेम विवाहभन्दा एरेन्ज म्यारिज मनपर्छ । त्यही भएर मैले मेरोलाई वर खोज्ने जिम्मा मेरो आमालाई दिएकी छु ।’ त्यसैगरी कट्रिनाले सलमान उनको स्पेसल साथी रहेको र उनी सँधै सलमानको निकै सम्मान गर्ने बताइन् । ‘म अझै पनि केही अप्ठ्यारो पर्दा उनको सल्लाह लिन्छु । म सँधै केही पर्दा उनलाई भरोसा गर्न सक्छु,’ कट्रिनाले बताइन् ।
एजेन्सी, चैत १६ । भारतीय चलचित्र उद्योगमा सबैभन्दा चर्चित जोडी रणवीर कपुर र कटरीना कैफ आउँदो साल विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुबीचको यो चर्चाले यतिखेर भारतीय फिल्म उद्योग निकै तातेको छ । प्राप्त समाचारअनुसार कट्रिना कैफको दबाबका कारण रणवीर विवाह बन्धनमा बाँधिन बाध्य हुने बताइएको छ । सम्भवत उनीहरु सन् २०१५ मा विवाह बन्धनमा बाँधिदै छन् ।
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार रणवीरका बुबाआमाले उनीहरुबीचको सम्बन्धलाई मान्लान या नमान्लान अर्थात रणवीरले बुबाआमालाई छोडेर कट्रिनासँग मात्रै बस्छन भन्ने कुराले उनका फ्यानहरुमा निकै चासो बढेको छ । अर्कातिर उनीहरुको विवाह भयो नै भनेपनि उनीहरुले भारतीय सामाजिक रितिरिवाजअनुसार विवाह गर्लान या नगर्लान त्यो भने हेर्न बाँकी छ ।
एजेन्सी, सुपरस्टार शाहरुख खान, जसको संसारभर करोडौं फ्यानहरु छन् । तर, उनी अब आफै फ्यान बन्ने तयारीमा छन्, त्यो पनि अहिलेसम्मै नदेखिएको गेटअपमा । उनको आगामी चलचित्र ‘फैन’ मा किंग खान एक हार्डकोर फ्यानको भुमिका निभाउदैछन् । रमाईलो कुरा के छ भने, यो चलचित्रमा उनी एक साधारण मानिसको रुपमा प्रस्तुत हुनेछन् । त्यसका लागि उनले विशेष मेकओवर पनि गर्नेभएका छन् । चलचित्र ‘ओम शान्ति ओम’ का लागि शाहरुकले एट प्याक एब्स बनाएका थिए भने चलचित्र ‘फैन’को लागि पनि उनले केही बिषेश गर्ने सोचमा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बिशेष गरेर यो चलचित्रका लागि उनले लुक्समा एक्सपेरिमेन्ट गर्न लागेको बताईएको छ । अहिलेसम्म नदेखिएको शाहरुकको रुप चलचित्रमा देख्न पाईनेछ ।शाहरुकको मेकओभरको जिम्मा ओष्कर अवार्ड बिजेता साथै हलिवुडको स्पेशल इफेक्ट राखिएका फिल्महरुमा कलाकारहरुलाई नयाँ लुक्स दिने चर्चित मेक अप आर्टिष्ट गै्रग कैनमलाई दिईएको छ । चलचित्र ‘फैन’को निर्देशन मनिष शर्माले गर्दैछन् । मनिषले यसअघि ‘बैंड बाजा बारात’, ‘लेडी भर्षेज रिकी बहल’, ‘शुद्व देशी रोमान्स’ लगायतका चलचित्रको निर्देशन गरिसकेका छन् । यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको यस चलचित्रको कथा हबीब फैजलले लेखेका हुन् । चलचित्रको सुटिङ्ग ‘मे ‘बाट गरिनेछ । अब हेर्न यो बाँकी छ कि शाहरुखको अहिलेसम्मै नदेखिएको रुप कस्तो हुने हो ?
चैत १४ , काठमाडौ । पोर्न स्टार सन्नी लियोनी नेपाल आएको केही दिन वित्न नपाउँदै अर्का बलिउड कलाकार नेपाल आएका छन् । ‘मुन्ना भाई एम्बीबीएस’ कलाकार अरसद वारसी बिदा मनाउनका लागि नेपाल आएका हुन् ।
उनले आफ्नो ट्विटर मार्फत नेपाल हिडेको जनाएका थिए । उनी ट्रेकिङमा रमाउने छन् । उनी १५ दिन नेपालमा रहनेछन् । नेपालबाट फर्के लगतै उनी आइफा अवार्डका लागि अमेरिका पुग्नेछन् ।
पछिल्लो समयमा बिदा मनाउनका लागि बलिउड स्टारहरु नेपाल आउन थालेका छन् । सन्नी लियोनीले नयाँ बर्ष मनाउन फेरि नेपाल आउने जनाएकी छिन् ।
उनले आफ्नो ट्विटर मार्फत नेपाल हिडेको जनाएका थिए । उनी ट्रेकिङमा रमाउने छन् । उनी १५ दिन नेपालमा रहनेछन् । नेपालबाट फर्के लगतै उनी आइफा अवार्डका लागि अमेरिका पुग्नेछन् ।
पछिल्लो समयमा बिदा मनाउनका लागि बलिउड स्टारहरु नेपाल आउन थालेका छन् । सन्नी लियोनीले नयाँ बर्ष मनाउन फेरि नेपाल आउने जनाएकी छिन् ।
मुम्बइ, बलिउड फिल्म ‘जिस्म 2′ र ‘ज्याकपोट’ जस्ता फिल्महरूमा अभिनय गरिसकेपछि आफ्नो ‘बोल्ड’ र ‘सेक्सी’ अन्दाजबाट एक पटक फेरी दर्शकहरूलाइ लोभाउँदैछिन ‘बेबी डल’ सनी लियोन, त्यो हो उनको नयाँ फिल्म फिल्म ‘रागिनी एमएमएस 2′ बाट । यस फिल्ममा उनले ‘रागिनी’ को भूमिका निर्वाह गरेकी छन । यस फिल्मकी निर्माता हुन एकता कपूर। सनी लियोन आजकल बलिउडमा आफ्नो करिअर बनाउनमा लागेकी छन । जसका लागी उनका पति डेनियल वेबरले उनलाइ मद्दत गरिरहेका छन । अहिले सम्म यस जोडीको कुनै सन्तान छैनन । सनी लियोनले यस बारेमा मुख खोलेकी छन कि उनी आमा बन्न चाहन्छिन, तर त्यो कहिले हो, त्यो भने उनलाइ थाहा छैन रे । अहिले उनी आफ्नो करिअरमा निकै ध्यान दिइरहेकी छन । उनलाइ आफ्ना साथीहरूलाइ समेत भेटने फुर्सद छैन रे । तर जे होस उनको ज़िन्दगीमा एउटा बच्चा भएमा आफु निकै खुसी हुने उनले बताएकी छन् |
काठमाडौ, चैत्र १० - सन्नी लियोन नेपाल आउने भएपछि सामाजिक संजालहरु उनको बारेमा विभिन्न टिप्पणीहरुसहित पोतिन थाले । उनी नेपाल आउने हुन् कि होइनन् भन्ने जिज्ञासा मेट्न केही घण्टा भित्रै उनी नेपाल ओर्लिइन् ।
बलिउड हिरोइन भन्दा पनि पोर्नस्टार गर्लका रुपमा चर्चित उनी बलिउडमा अभिनय थालेको धेरै भएको छैन । यि हट गर्लकाबारे विभिन्न अनलाइन र संचारहरुमा पनि छिन भरमा रंगियो । जिस्म -२ बाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो फिल्म गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो फिल्मले सन्तोष जनक व्यापरा नगरे पनि रागिनी एमएमएस ले हलहरुलाई केही 'पिकअप' दिइरहेको छ ?
लियोन र उनका पति ड्यानियल विवर पनि विभिन्न व्यापार/व्यवसायमा आवद्ध छन् ।
लियोन र उनका पति सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् । लियोन ले ट्वीटमा भनेकी छन्, 'नेपाल अत्यन्तै सुन्दर छ । अनि रमणीय देखिन्छ । ' आजै बिहान लियोन दम्पत्ति स्वयम्भु पनि पुगेका छन् । स्वयम्भु अगाडि बसेर तस्बिर समेत खिचेर लियोनले ट्वीटमा पोष्ट गर्न भ्याएकी छन् । उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइएको छ ।
बलिउड हिरोइन भन्दा पनि पोर्नस्टार गर्लका रुपमा चर्चित उनी बलिउडमा अभिनय थालेको धेरै भएको छैन । यि हट गर्लकाबारे विभिन्न अनलाइन र संचारहरुमा पनि छिन भरमा रंगियो । जिस्म -२ बाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो फिल्म गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो फिल्मले सन्तोष जनक व्यापरा नगरे पनि रागिनी एमएमएस ले हलहरुलाई केही 'पिकअप' दिइरहेको छ ?
लियोन र उनका पति ड्यानियल विवर पनि विभिन्न व्यापार/व्यवसायमा आवद्ध छन् ।
लियोन र उनका पति सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् । लियोन ले ट्वीटमा भनेकी छन्, 'नेपाल अत्यन्तै सुन्दर छ । अनि रमणीय देखिन्छ । ' आजै बिहान लियोन दम्पत्ति स्वयम्भु पनि पुगेका छन् । स्वयम्भु अगाडि बसेर तस्बिर समेत खिचेर लियोनले ट्वीटमा पोष्ट गर्न भ्याएकी छन् । उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइएको छ ।
काठमाडौ, चैत्र ९ - पोर्न स्टारबाट बलिउड प्रवेस गरेकी नायिका सन्नी लियोन नेपाल आएकी छन् । उनी सोल्टी होटलमा बसेकी छन् । होटल व्यवस्थापनले उनको बारे थप जानकारी दिएको छैन् ।
लियोनले ट्वीटमा भनेकी छन्, 'आज नेपाल जाँदैछु । केही काम पछि विश्राम लिन्छु ।' उनीद्वारा अभिनित फिल्म 'रागिनी एमएमएस २' शुक्रबारबाट रिलिज भएको छ । उक्त फिल्म नेपाली हलहरुमा पनि प्रदर्शन भइरहेको छ।
भारतीय मूलकी क्यानाडियन यि पोर्नेस्टार बलिउडमा 'जिस्म- २' बाट प्रवेश गरेकी थिइन् । बलिउडमा उनले पाइला टेक्दा जति चर्चाले हङगामा पिटेको थियो त्यती उनको फिल्मले बजार तताउन भने सकेको थिएन । अब, रागिनी एमएमएसले भने कति चर्चा बटुल्ने हो हेर्न बाँकी छ ।
उनी पति ड्यानिय डेवरसँग नेपाल आएकी हुन् ।

काम गर्ने मन छ । आलिया भट्ट र परिणिती चोपडा जस्ता सुन्दर नायिकासँग रोमान्स गरेर पनि उनको चित्त वुझेको छैन ।
यसैले त उनी नायिका दीपिका पादुकोणसँग पर्दामा रोमान्स गर्ने सपना पाल्दै छन् । पर्दामा उनी दीपिकासँग चुम्बन गर्न चाहन्छन् । भारतीय संचारमाध्यमसँग कुरा गर्दै सिद्धार्थले दीपिका पादुकोण आफूलाई सबैभन्दा बढी मनपर्ने खुलाएका हुन् ।
दीपिकासँग रोमान्टिक दृश्य दिदै उनलाई चुम्बन गरेको पल निक्कै रोमाञ्चक हुने उनको तर्क छ ।











.jpg)