काठमाडौं, बैसाख २ – सरकारले अस्थायी शिक्षकको म्याद थप नगरेपछि सोमबारबाट देशभरका २६ हजार अस्थायी शिक्षकको पदावधि सकिएको छ । शिक्षा नियमावलीमा अस्थायी शिक्षकको अन्तिम म्याद २०७० चैत मसान्तसम्म कायम गरिएको छ । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको म्याद सकिँदासमते मिति थप नगरेपछि अस्थायी शिक्षक नयाँ शैक्षिक सत्र २०७१ सँगै विद्यालय पढाउन जाने वा नजाने भन्ने अन्योलमा परेका छन् । सामुदायिक विद्यालयमा पढाउने अस्थायी शिक्षकको संख्या मुलुकभर माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी झन्डै २६ हजार रहेको छ । अस्थायी शिक्षक संर्घष समितिका अध्यक्ष निरेन्द्र कुँवरले शिक्षा मन्त्रालयलाई अस्थायी शिक्षकको म्याद थप गर्न माग राख्दै आन्दोलन गरे पनि सुनुवाइ नगरेका कारण आफूहरुको पदावधि सकिएको बताए । ‘अस्थायी शिक्षकको म्याद थप गर्न १ सय १८ दिनदेखि रत्नपार्कमा अनशन बसेका छौं तर सरकार र राजनीतिक दलका नेताले हाम्रो मागलाई सुनुवाई नगरेका कारण सुनुवाई नगरेका कारण सोमबारदेखि जागिर गएको छ,’ कुँवरले भने ।
पाँचथर, चैत्र १२,एसएलसी परीक्षाको पाँचौ दिन परीक्षा हलमै मादक पदार्थ सेवन गरी पसेका पाँचथर जोरपोखरी मावि भारपाका सहायक केन्द्राध्यक्षलाई जिम्मेवारीवाट निस्कासन गरेको छ।
परीक्षामा मदिरा सेवन गरी प्रवेश गर्ने गरेको सूचनाको आधारमा अघिल्लो दिन समेत सम्झाइ बुझाइ आफ्नो पदिय जिम्मेवारीको वोध गराए पनि अटेर गरी अनुगमनमा गएको वेला मादक पदार्थ सेवन गरकेा अवस्थामा फेला पारेको कारण सोहि परिक्षा केन्द्रका शिक्षक जीवन न्यौपानेलाई निस्कासन गरीएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद आचार्य र विद्यालय निरिक्षक रनमायाँ फियाकको टोलीले सूचनाको आधारमा परीक्षा सुरु भएको डेढ घण्टा पछि सो केन्द्रमा पुग्दा उनलाई मादक पदार्थ सेवन गरीएको अवस्थामा परीक्षा केन्द्रमा फेला पारेपछि तत्काल निस्कासन गरीएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।
पाँचथरमा यस अघि मात्र परिक्षामा अमर्यादित गतिविधि गरेको भन्दै एक जना प्रहरी र ५ जना निरीक्षक निस्कासित भइसकेका छन्।
रौतहट, चैत ९ – रौतहटमा एसएलसी परीक्षामा चिट चोराउन नपाएपछि प्रहरीलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ ।
जमुनामाई उच्चमावि परीक्षा केन्द्र जुन खुनुवाबाट सन्तोष साह र काशी यादवलाई प्रहरीले पक्रेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले उनीहरुले चिट चोराउन नपाएपछि प्रहरी माथी आक्रमण गरेको जनाएको छ ।
त्यस्तै आफैंले विद्यार्थीलाई चिट चोराउने चन्द्र भवानीपुर उच्च मावि परीक्षा केन्द्रका परीक्षा निरीक्षक वीरेन्द्र यादवलाई पनि प्रहरीले पक्रेको छ । त्यस्तै आइतबार रौतहटका विभिन्न परीक्षा केन्द्रबाट ३० जना परीक्षार्थी निष्काशित भएका छन ।
![]() |
| एसएलसी प्रश्नपत्र बिगि्रए नम्बर डायल गर्ने सुविधा |

- सर्वेक्षणअनुसार २२ प्रतिशत पुरुष पुरा रात आलिंगनबद्ध भएर सुत्न चाहन्छन्, जबकि यस्तो चाहना राख्ने महिलाको संख्या १८ प्रतिशत छ ।
- सानो उमेरमा लापरवाहीपूर्ण यौनसम्बन्ध राख्ने महिलालाई सर्विकल क्यान्सरको जोखिम हुन्छ ।
- कतिपय दम्पतीले बिना पूर्वयोजना गर्भधारण गरेको पाइन्छ ।
- अधिकांश पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा पर्छ ।
- पाँचमध्ये एक महिलाका अनुसार ओछ्यानमा उनीहरू आफ्ना पार्टनरसँग लामो समय शारीरिक सम्पर्कमा रहन चाहँदैनन् ।
- अहिलेका कतिपय महिला पार्टनरसँग अँगालोमा बाँधिएर फेसबुक चलाउन रुचि राख्छन् ।
- सर्वेक्षणअनुसार एकतिहाइ महिला सप्ताहमा केवल दुई पटक यौनसम्बन्ध स्थापित गर्छन् ।
- ३६ प्रतिशत पुरुषका अनुसार धेरैजसो झगडा राति अँगालोमा नबाँधिएको निहुँमा हुन्छ ।
- एकतिहाइ महिलाले पहिलो पटक सम्भोग गर्दा तीव्र पीडा महसुस भएको बताएका छन् ।
- ५० वर्ष पार गरेकाहरू पुरुष कन्डमको प्रयोग कमै गर्छन् ।
- लिङ्गमा हड्डी हुँदैन, त्यसैले यो भाँचिदैन भन्ने सोचाइ पनि गलत छ। तनावका बेला लिङ्गलाई जोडले मोड्ने हो भने यसको मांसपेशी टुट्ने खतरा हुन्छ, साथै यो पूर्ण रूपले ठीक हुने सम्भावना हुँदैन ।
- कृत्रिम मैथुनले नपुंसकता हुन्छ भन्ने भनाइ पनि पूर्णतः गलत पुष्टि भएको छ । वैज्ञानिकहरूका अनुसार कृतिम मैथुनले शान्ति प्रदान गर्छ । यो स्वस्थ्यका लागि त्यतिबेला मात्र हानिकारक हुनसक्छ, जब आवश्यकताभन्दा बढी गरिन्छ ।
- कृत्रिम मैथुन गर्ने महिलाहरूको संख्या निरन्तर बढिरहेको छ ।
- चुरोट, रक्सी पिउने साथै बढी तनाव लिने पुरुषको शुक्रकिट कम हुने डर] हुन्छ । शुक्रकिट कम भएको अवस्थामा सन्तान उत्पादनमा कठिनाइ उत्पन्न हुन्छ ।
- वातावरण सुरक्षित एवं परिस्थिति अनुकूल भएको अवस्थामा पुरुष आफ्ना सन्तान तथा श्रीमतीसँग खुसी हुन्छन् । अवस्था खराब भएका बेला पुरुषहरू सुखको अल्पकालीन उपाय अपनाउँछन् र धेरै सम्भोग गर्छन् ।




