अधिक परिश्रम को फल तुलनात्मक रूपमा कम हुनेछ। कार्यभार बढ्नेछ साथै अन्य व्यस्तता बढ्नेछ। व्यापार-व्यवसाय सामान्य रहनेछ। उत्साह कम हुनेछ।
बृष Taurus
कार्य-सिद्धि बाट अर्थ क्षेत्र मा आशाजनक परिणाम आउन सक्नेछ। उदर-विकार संभव छ। परिवारमा उन्नति हुनेछ। मान-सम्मान बढ्नेछ। धन लाभ हुनेछ।
मिथुन Gemini
सहयोगिको मद्दतबाट व्यापार-व्यावसायमा उन्नति हुने योग छ। जीवनसाथी सँग मतभेद हुन सक्नेछ। काम-काजको विस्तार संभव रहनेछ।
कर्कट Cancer
आध्यात्मिक चेतना प्राप्तिको योग छ। शुभ समाचार मिल्नाले हर्षित हुनुहुनेछ। सन्तानका क्रियाकलापमा नजर राख्नु आवश्यक छ। व्यापार लाभप्रद रहनेछ।
सिंह Leo
सन्ताको चिन्ता तथा जबाफदेहिता बढ्नेछ। सम्पत्ती सम्बन्धि मामलाको लागि भागदौड गर्नुपर्नेछ। आत्मविश्वासमा कमी आउनेछ। व्यापारमा हानि हुन सक्नेछ।
कन्या Virgo
ऐश्वर्यपूर्ण समय हुनाले उत्तम वस्त्र-भोजन प्राप्ति हुने योग छ। योजना क्रियान्वित हुनेछन्। व्यापार राम्रो चल्नेछ, कानुनी काममा समय सीमाको ध्यान राख्नुहोला।
तुला Libra
बुद्धिमानी तथा दूरदर्शिता का कारण समाजमा सराहना हुनेछ। कार्यक्षेत्रको विस्तार संभव छ। दुस्साहस, हानिकारक हुन सक्नेछ। परिवारका सदस्यको उन्नति बाट मन प्रसन्न रहनेछ।
बृश्चिक Scorpio
विरोधीले सम्झौता गर्नेछन्। सन्तसँग भेट हुनेछ। व्यापारमा ईच्छित लाभ हुन सक्नेछ। कसैप्रति आतिविश्वास नगर्नुहोला। राज्यपक्षका काममा यश तथा सफलता मिल्नेछ।
धनु Sagittarius
कामको सफलताको लागि प्रयत्नशिल रहुनुहोला। पछिल्ला दिन देखिका अधुरा कामहरु पुरा हुने योग छ। स्वास्थ्यको ध्यान राख्नुहोला। परिवारमा सुखद माहौल रहनेछ।
मकर Capricorn
तपाईँको प्रयासबाट स्थिति अनुकुल बन्नेछ। जीवनसाथी सँग सम्बन्ध प्रगाढ हुनेछ। अहंकारको भाव मनमा आउन नदिनुहोला। साझेदारी मा नयाँ अनुबन्ध हुनेछ।
कुम्भ Aquarius
धार्मिक कार्यक्रममा सामेल हुने अवसर मिल्नेछ। दुरदर्शिता एवं बुद्धिचातुर्यबाट कठिनाईँ दुर हुनेछन्। आफ्ना वस्तु सम्हालेर राख्नुहोला। व्यापार राम्रो चल्नेछ।
मिन Pisces
मानसिक सन्तोष वा प्रसन्नताको अनुभव हुनेछ। सम्पर्कबाट धन प्राप्ति सम्भव रहनेछ। मेसिन प्रयोग गर्दा होसियार रहनुहोला। व्यापारमा नयाँ योजना बन्नेछन्। कठिनाई कम हुनेछन्।
वि.सं. २०७० फाल्गुन ०४ गते आइतबार तदनुसार ईश्वीसन् २०१४ फेब्रुवरी १६ तारिख, नेपाल संवत् : ११३४,
(सिल्लागा)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ। व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ। आम्दानीका मार्गहरु खुल्ला रहनेछन्। बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति झुकाव बढ्ने छ। भाइबहिनी र छोराछोरीले आज मनग्ये सहयोग गर्नेछन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज जोसुकैलाई मन पेट खोलेर नदिनु होला। प्रतिकूल समय छ, त्यसैले विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ। अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ। आज पारिवारिक समस्याले मन खिन्न हुनेछ। दाम्पत्य सम्बन्धमा पनि तालमेल बिग्रनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन्। साथीभाइसित भेटघाट हुने योगसमेत छ। अपूरा कार्य पूर्ण हुनेछन्। धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ। समाजसेवाका कामबाट लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक कामको दायित्व थपिने छ। वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ। व्यापार व्यवसाय त्यसमा पनि हार्डवेयरका विक्रेताका लागि विशेष लाभदायक छ। भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय राम्रो छ। अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ। नोकरीबाट सन्तोष लिन सकिनेछ। उपहार पुरस्कार आदि मिल्नेछ। नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अकारण वादविवादमा फस्ने, सरकारी झमेलामा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो। व्यापारीहरुले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ। छात्रछात्राले भने रमाइलो गर्नेछन्। यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मातापिता, अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। व्यवहारिक र घरायसी काममा समय र धन खर्च हुनेछ। पारिवारिक जीवनमा रमाइलोपना आउने छ। आम्दानीमा कमी हुने छैन।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्य पनि सकारात्मक रहने छ। कार्य सफल हुँदै जानेछ। रमाइलो यात्रा हुन सक्छ। भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ। जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। सानोतिनो लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खराब समय छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला। तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक हानी हुनेछ होस राख्नोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ। दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ। बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ। कतै छोटो दुरीको रमाइलो यात्रा पनि हुन सक्छ। मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काममा बाधाअडचन उत्पन्न हुनुका साथै भनेजस्तो सफलता नमिल्न सक्छ। आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ। आकस्मिक रुपमा स्वास्थ्यमा समस्या देखा पर्नसक्ने भएकाले आहारविहारमा विशेष सतर्क रहनु होला। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ।