२५ साउन, काठमाडौं । नेपाली सिने नगरीमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको जोडी सर्वाधिक सफल मानिन्छ ।
गोर्खाली, ए मेरो हजुर, हामी तीन भाइ, सुख दुख र पाहुनाजस्ता सिनेमामा काम गरेको यो जोडी असाध्यै मिल्थे । तर, अकस्मात् श्रीकृष्ण श्रेष्ठको निधनको खबर सुनेपछि नायिका थापा अहिले आँशुको झरना बगाउँदैछिन् । नायिका झरना कन्फ्युजनमा छिन्, श्रेष्ठको निधन ‘रियल’ नै हो र !
अनलाइनखबरले आइतबार नायिका थापालाई भेट्दा दाजु समानका कलाकारलाई गुमाएको पीडामा उनका आँशु रोकिएका थिएनन् । अनलाइनखबरसँग कुरा गर्दा झरना पटक-पटक भक्कानिइन् ।
विगतमा पनि श्रेष्ठ गम्भीर बिरामी भएपछि भारतमा उनको उपचार भएको थापाले सम्झिइन् । आफ्नो प्रोडक्शनमा बन्न लागेको ए मेरो हजुर-२ चलचित्रमा आफू र श्रीकृष्णले बा-आमाको रोल खेल्न गरेको तयारी सपनामै सीमित भएको सम्झँदै झरना भक्कानिइन् ।
नायक श्रेष्ठको सम्झना झरनाले यसरी गरिन् -
श्रीकृष्णको निधनको खबर कतिबेला थाहा पाउनुभयो ?
बिहान ५ बजेको थियो । सुनीलजीलाई फोन आएपछि, उहाँ केरे भन्दै उठ्नुभयो । म पनि एक्कासी उठें ।
निधनको खबर सुन्ने वित्तिकै कस्तो भयो तपाइलाई ?
एकदमै स्तब्ध नै भएँ म । नसोचेको कुरा भयो । उहाँ कलाकार मात्र होइन, मेरो परिवारजस्तो हो । सोचेकी थिइँन, यस्तो हुन्छ भनेर । दैवले मेरो दाजुलाई चुँडेर लग्यो ।
उहाँको स्वास्थ्य अवस्थाबारे तपाई कतिको जानकार हुनुहुन्थ्यो ?
हुन त उहाँ, पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो । चलचित्र जीवनसाथीमा हामीले एकसाथ काम गर्दा, उहाँ गम्भीर बिरामी हुनुभयो । भारतमा पुगेर उपचार गराउँदा उहाँ मरेर बाँच्नु भएको हो । पछि उहाँले यो सिनेमा गर्न नसक्ने भएपछि अर्को कलाकार लिएर सिनेमा गरियो । हामी जापान र यूकेमा आयोजना भएको सांकृतिक कार्यक्रममा भाग लिन जाँदा पनि उहाँ औषधी लिइरहनुहुन्थ्यो । डेढ महिना अघिसम्म पनि उहाँले घाटीमा समस्या भएको बताइरहनुभएको थियो ।
त्यतिबेला उहाँलाई के भएको थियो, तपाईलाई थाहा छ ?
उहाँहरुले लुकाउनुभयो, त्यतिबेला । यसैले हामीले केही बुझ्न नै पाएनौं ।
तपाईकै होम प्रोडक्शनबाट बन्न लागेको चलचित्र ‘ए मेरो हजुर २’मा उहाँसँग काम गर्ने सम्भावना थियो कि थिएन ?
हामीले यो विषयमा कुरा गरिसकेका थियांै । अहिलेका युवाहरुको भूमिकामा नभई, बुढाबुढीको भूमिकामा काम गर्ने तयारी गरेका थियांै हामीले । तर, यो सबै सपना नै भयो ।
नेपाली सिने नगरीलाई उहाँको अभाव कसरी खड्किन्छ ?
असर त एकदमै पर्छ । हामीले एउटा राम्रो कलाकार गुमाएका छौं ।
तपाईको बुझाइमा श्रीकृष्ण कस्तो मानिस हुनुहुन्थ्यो ?
उहाँको कसैसँग पनि वादविवाद भएन । एकदमै सहयोगी भावना भएको मानिस हो उहाँ । एउटा परिवारजस्तो हुनुहुन्थ्यो । कहिल्यै पनि स्क्यान्डलमा पर्नुभएन । दयालु स्वभावको मानिसको रुपमा चिन्छु म उहाँलाई ।
उहाँबाट सिक्नुपर्ने पाठ के हो जस्तो लाग्छ ?
उहाँ न त कहिले नै सुपरस्टार नै हुनुभयो, न त कहिले नै फ्लब हिरो । सधैं एकै नाशले उहाँको चलचित्र यात्रा चल्यो । उहाँबाट खुशीमा मात्तिने र दुखमा आत्तिने काम गर्नुहुन्न भन्ने हामीले सिक्यौं ।
श्रीकृष्णको निधनको खबर सुन्नेवित्तिकै, तपाईको मस्तिष्कमा उहाँलाई सम्झेर के याद आयो ?
मलाई उहाँले बोल्ने भाषा याद आयो । भेट्नेवित्तिकै अंकमाल गर्ने उहाँको बानी झलझली सम्झिएँ । ५ बजेदेखि ७ बजेसम्म त मलाई होइनजस्तो लागिरहेको थियो । तर जब पक्का भयो, मैले आफूलाई सम्हाल्न नै सकिँन ।
आफ्नो जीवनमा श्रीकृष्णजीको निधनको अभाव कसरी रहला भन्ने ठान्नुहुन्छ ?
उहाँसँग सिनेमामा काम गर्ने चाहना अधुरो नै भयो । उहाँ मेरा लागि अग्रज हुनुहुन्थ्यो । मैले एउटा दाजु, अग्रज र मिलनसार कलाकारलाई सदाका लागि गुमाएकी छु ।
उहाँले आफूलाई केही भैहाले नेपाल नलैजान भन्नुभएको सुनियो, तपाईलाई यो कुरा सुनेर दुख लागेन ?
उहाँले यस्तो किन भन्नुभयो भनेर सोच्दैछु । म निक्कै दुखित छु, उहाँको यो कुरा सुनेर । अहिले पनि मेरो मन दुख्छ ।
भेष बदलेर पल्सर चढी खुश्वुलाई भेट्न भीमढुंगातिर गइरहेका बेला सितापाइलाबाट नै पछ्याउँदै प्रहरी पछ्याउँदैछ भनि थाह थिएन चरीलाई । यता प्रहरी पनि एकान्त मौकाको खोजीमा थिए । त्यस्तो मौका पाउने वित्तिकै घेरा हाली अगाडीबाट गोली हानेको प्रहरी स्रोतले रातोपाटीलाई बतायो ।
सात महिनादेखि प्रहरीले चरीलाई प्रहरीले मार्ने योजना बनाएको खुलासा स्वयं खुश्वुले नै गरेकी थिइन् । प्रहरीको मोस्टवान्टेडमा रहेका चरी नेपाल छाडेर भारतमा बस्दै आएका थिए । भारतमा पनि ठाउँ परिवर्तन गरी गरी बस्दै आएका चरी खुश्वुको निरन्तर सम्पर्कमा थिए । प्रहरी स्रोतले भन्यो, ‘चरीसँग सम्पर्क गर्नका लागि खुश्वुले नयाँ नम्बर प्रयोगमा ल्याएकी थिइन, तर सेट उही पुरानो । पहिलादेखि प्रयोग गर्दै आएको मोवाइलसेटमा नै नयाँ नम्बर राखेपछि मोवाइलको आइए नम्बरबाट प्रहरीले नम्बर ट्रयाक गर्न सफल भयो । त्यसपछि प्रहरीले नियमित रुपमा खुश्वु र चरीबीचको सम्वादलाई रकेर्ड गर्न थालेको सोत बताउँछ ।
चरीलाई भारतमै गएर समात्ने योजना पनि थियो प्रहरीको तर, सजिलो तरीकाले नेपालमै समात्ने भएपनि भारत गएर समात्ने रिस्क प्रहरीले लिएन । खुश्वुको माध्यमबाट नै चरीलाई समात्ने योजना प्रहरीले बनाए । त्यसपछि प्रहरीका एक जवानले खुश्वुसँग हिमचिम बढाउन थाले । प्रहरीले खुश्वुसँग सम्बन्ध बनाउनका लागि निकै समय लगाएका थिए । दुईबीच हिमचिम बढेपछि ती प्रहरीले खुश्वुलाई विश्वासमा लिने प्रयास गर्दै भनेका थिए, ‘चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउँ उसलाई केही हुँदैन त्यसको जिम्मा म लिन्छु । अहिले एमालेकै गृहमन्त्री छ, एमालेको त्यस्तो बोलबाला छ केही हुँदैन ढुक्क हुनुस् ।’ तर, खुश्वुले शुरुमा प्रहरीको आश्वासनलाई पत्याइनन् ।
तर, प्रहरीले आफ्नो प्रयासलाई जारी नै राखे । प्रहरी जवान खुश्वुसँगको सम्बन्धलाई अझै घनिष्ठ बनाउनतिर लागे । ‘ चरीका कारण तिमी पनि समस्यामा पर्छौ यही मौका हो, चरीलाई सेफ गर्न राजधानी बोलाई हाल, उसलाई केही हुँदैन ’ भनेर बल्ल कुरा मिलाए । खुश्वुले चरीलाई काठमाडौ बोलाएइन् । काठमाडौ आएर गोप्य रुपमा बस्दै आएका चरी भेष बदलेर हिडिरहेका थिए । त्यस्तो अवस्थामा पनि उद्योगपतिहरुलाई धम्काउँदै पैसा असुल्दै आएका थिए । त्यो कुराको पनि प्रहरी निगरानी गरिरहेका थिए । र, प्रहरीले खुश्वुलाई भनेर भेट्न बोलायो र त्यही बेला खहरै पारे ।
प्रहरीले स्रोतले भने, चरी काठमाडौ छिरिसकेपछि नै गृहमन्त्री वामदेव गौतम र एमालेका अध्यक्ष केपी ओलीलाई जानकारी गराईएको थियो । चरीलाई बचाउन ओलीले पनि ध्यान दिएनन्, ‘जे गर्नु हुन्छ गर्नुस्’ भन्दै ग्रीन सिग्नल देखाएका थिए । पछिल्लो समय माधव नेपाल समूहमा लागेका चरीलाई बचाउन गृहमन्त्री गौतमले पनि खासै ध्यान दिएनन् । एमालेबाटै साथ नपाएपछि उनी कमजोर बनेको स्रोत बताउँछ । यसै मौकामा प्रहरी सक्रिय बनेको थियो ।
शिक्षण अस्पताल अगाडी एक घण्टा धर्ना
२३ साउन, काठमाडौं । डन दिनेश अधिकारी ‘चरी’ को गैह्रन्यायिक हत्या भएको भन्दै एमाले कार्यकर्ताले शुक्रबार शिक्षण अस्पताल महारागजञ्ज अगाडि एक घण्टा धर्ना दिएका छन् ।प्रहरी मुठभेडमा मारिएका चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । तर, परिवारले शव बुझ्न अस्वीकार गरेका छन् ।
एमाले धादिङ क्षेत्र नम्बरका १ का पूर्वउपाध्यक्ष समेत रहेका चरी मुठभेडमा मारिएको नभर्इ प्रहरीले पक्राउ गरी हत्या गरेको भन्दै एमाले धादिङका नेता, युवा संघका नेता तथा कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ता एक घन्टा धर्नामा बसेका हुन् ।धर्नामा एमाले केन्द्रीय सदस्य खेम लोहनी, युवा संघका अध्यक्ष महेश बस्नेत र अनेरास्ववियुका उपाध्यक्ष ऐन महरको समेत सहभागिता थियो ।
महेश बस्नेतले भने-हप्ता असुल्ने प्रहरीले दिनेशको हत्या गरे
धर्ना कार्यक्रमको नेतृत्व गरेका युवा संघका अध्यक्ष महेश बस्नेतले प्रहरीलाई गुण्डा भन्दै उनीहरुले चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरे ।चरीलाई कलंकीबाट पक्राउ गरी गाडीभित्र हालेर गोली हानेको र भीमढुङ्गामा लागेर शव सार्वजनिक गरिएको उनले बताए । ‘अदालतमा हाजिर हुन तयार भएको व्यक्तिलाई पक्राउ गरेर गरिएको गैह्रन्यायिक हत्या गरिएको हो, गुण्डासँग पैसा लिएर प्रहरीले चरीको हत्या गरेका हुन्’, उनले भने ।
करोडौं घुस दिएर काठमाडौं आएका हप्ता असुल्ने केही प्रहरीले चरीको हत्या गरेका उनको दाबी थियो । बस्नेतले भने-’उनको हत्या गर्न प्रहरीले गुण्डासँग मिलेर ६ महिनाअघिबाट योजना बनाएको पत्ता लगाएका छौं ।’आफूहरु संयमितरुपमा प्रस्तुत भएको भन्दै बस्नेतले सरकारले आफूहरुको कुरा नजरअन्दाज गरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘यो हत्याकाण्डको छानविन भएर दोषीलाई काुननी दायरामा ल्याइनुपर्छ’ अध्यक्ष बस्नेतले भने- ‘निष्पक्ष छानविन गरिएन भने हामी एमालेका सबै भातृसंंगठन मिलेर आन्दोलन चर्काउछौं ।’
युवा संघका अध्यक्ष बस्नेतले चरी हत्याकाण्डसँग जोडेर केही मिडिया एमाले अध्यक्ष केपी ओलीविरुद्ध नियोजितरुपमा लागेको आरोप लगाए । उनले भने-’मिडियाले समाचार लेख्ने हो, राजनीति गर्ने होइन । एमालेभित्र राजनीति गर्न खोज्ने मिडियालाई सच्चिन खबरदारी गर्छौं ।’धर्ना कार्यक्रममा एमाले केन्द्रीय सदस्य खेम लोहनी, अनेरास्ववियुका उपाध्यक्ष ऐन महर र दिनेशका दाजु ध्रुव अधिकारीले पनि बोलेका थिए । ध्रुवले दिनेशको हत्याबारे छानविन नगरुन्जले शव नबुझ्ने बताए ।
काठमाडौं, बैशाख १२ – नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले दोस्रो संविधानसभाबाट प्रतिगामी संबिधान आउने बताउँदै आफूहरुले सडकबाट जनपक्षीय संबिधान ल्याउने चुनौति दिएका छन । एकीकृत नेकपा माओवादीका लागि संबिधानसभा परीक्षाको घडी रहेको बताउँदै उनले संबिधानसभाबाट आउने जनबिरोधी संबिधानका पक्षमा लाग्ने कि त्यसलाई स्वीकार्ने भन्ने अवस्था आउन सक्ने बताए । हामी सहमतिबाट नै निकास निकाल्ने पक्षमा छौं । त्यसैले हामी पर्ख र हेरको अवस्थामा छौ । हामीलाई पेल्दै गएमा हामी संघर्षमा उत्रन्छौं,माओवादीको काठमाडौं जिल्ला अधिवेशनको बिहीबार कीर्तिपुरमा उद्घाटन गर्दै अध्यक्ष बैद्यले भने, जनताको हक अधिकार प्राप्तिका लागि पार्टीलाई एकताबद्व गर्दै अन्य देशभक्त पक्षधर शक्तिहरुसँग कार्यगत एकता गरे हामी संघर्ष अगाडि बढाउँछौं । विगतका सहमति र शान्ति सम्झौता विपरित द्वन्दकालीन मुद्दा बिउँझाएर आफूहरुलाई तर्साउन खोजेको आरोप लगाउँदै त्यस्ता हर्कतहरु नरोकिएमा जनसत्ता र जनअदालत पुनस्थापित गरेर आफूहरुले मुद्दा चलाउने पनि उनले बताए । बैद्यले भने, जनताको हक अधिकार प्राप्तिका लागि दस बर्षे जनयुद्धमा टाउकोमा कफन बाँधेर लडेको मान्छे भएकोले जनबिरोधी हर्कतका बिरुद्ध हामी अन्तिमसम्म संघर्ष गर्छौं । कसैका सामू झुक्दैनौ । माओवादी सचिव नेत्रबिक्रम चन्दले काँग्रेस एमालेलाई धोकेबाजको संज्ञा दिदै उनीहरुलाई आफूहरुले ठेगान लगाईदिने चेतावनी दिए । ज्ञानेन्द्रले जेल नेल हाल्न थालेपछि अत्तालिएर हामीसँग सहयोगको याचना गरेर रुने दलहरु अहिले जनयुद्वकालीन मुद्दा उदीनेर हामीलाई खेदन उद्धत छन । त्यस्ता धोकेबाजहरुलाई ठेगान लगाउन हामी सक्षम छौं । चन्दले भने,बिदेशीको उक्साहटमा माओवादीलाई दमन गर्ने जनबिरोधीहरुले उज्यालोमा हिडने सपना नदेखुन । क्रान्तिका लागि हामी जस्तो सुकै मूल्य चुकाएर कदम चाल्न तयार छौं । उपाध्यक्ष सीपी गजुरेलले बिश्वास र आशाका साथ हेरिएका जनयुद्वका नेताहरुले नै धोका र बिश्वासघात गर्दा क्रान्ति क्रान्ति गतिहिन बन्न पुगेको बताए ।
जाजरकोट जगतिपुर र सीमा गाविसका स्थानीय बासिन्दा खानेपानी अभावमा दूषित कुवा र भेरी नदीका पानी खान बाध्य छन्।
जगतिपुर गाविसको कुदु, कुस्तरा, विष्णेचौर र सीमा गाविसको छेडाचौरका बासिन्दा खानेपानीको उचित व्यवस्था हुन नसक्दा दूषित भेरी नदीको पानी खाँदै आइराखेका छन्।
जगतिपुरको ७, ८ र ९ नं. वडाका समुदायको छहरीमुहान खानेपानी आयोजना प्रभावकारी हुन नसक्दा वर्षमा सय दिन जति मात्र उपभोताहरूले उत्क आयोजनाको पानी खान पाउने र वर्Èका अरू सबै दिन भेरी नदीको पानी खाँदै आइराखेको कुस्तराका शेरबहादुर बस्नेतले बताए ।
“बर्सातमा भेरी नदी धेरै धमिलो भएमा ३ वडाकै समुदायले जगतिपुर–७ को मेलसोता खोलामा रहेको कुवाको दूषित पानी खान बाध्य हुनुपर्छ”–शेरबहादुरले भन्नुभयो। मेलसोता खोलाको कुवा“को पानी प्रायः जसो गाई, भैँसीलाई पानी खुवाउन, मान्छेले कपडा धुन र नुहाउनका लागि प्रयोग गरिन्छ।
जगतिपुर–६ को विष्णेचौरमा बाह्रै महिना भेरी नदीको दूषित पानी पिउनुपर्छ। नेपालगन्ज, सुर्खेतबाट जाजरकोट जाँदा/आउँदा जाजरकोटको मूलगेटका रूपमा रहेको सीमा गाविसको छेराचौरमा सामान्यत दोकान, पसल र होटल भए तापनि खानेपानी आयोजनाको व्यवस्था नहुँदा बाह्रै महिना भेरी नदीको दूषित पानी खानुपर्ने अवस्था छ।
उक्त छेडाचौरमा खानेपानी, भाँडा माझ्ने, कपडा धुने, नुहाउनेजस्ता सबै कामका लागि भेरी नदीकै दूषित पानी प्रयोग गरिन्छ।

काठमाडौ, वैशाख ११ - सत्तारूढ कांग्रेस र एमालेद्वारा सरकारलाई प्रभावकारी बनाउन गठित संयुक्त समन्वय समिति र कार्यदल नै निष्क्रिय छन् । यसले गर्दा सरकार गठनको साढे दुई महिनासम्म पनि संवैधानिक तथा विभिन्न राजनीतिक नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । दुवै संयन्त्र नियुक्तिका निम्ति सरकारलाई सिफारिस, सुझाव दिनतर्फ नलागी त्यत्तिकै अलमलिएका छन् ।
प्रधानमन्त्री सुशील कोइराला स्वयं सयोजक रहेको समिति र त्यो मातहत गठित कार्यदल दुवैको बैठक अहिलेसम्म औपचारिकतामै सीमित छन् । नेताहरूले बेवास्ता गर्दा यी संयन्त्र निष्प्रभावी भएको एक कार्यदल सदस्यले जानकारी दिए ।
प्रधानमन्त्रीको संयोजकत्वमा गत महिना गठित समितिमा कांग्रेसबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, एमालेबाट अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् । यसको बैठक अहिलेसम्म दुई पटक बस्दा संवैधानिक र राजनीतिक नियुक्तिबारे कुरै नकोट्टएिको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
समितिले आफू मातहतको कार्यदललाई संवैधानिक निकाय तथा राष्ट्रिय योजना आयोगमा पदाधिकारी, विभिन्न संस्थानमा प्रमुख र राजदूत नियुक्ति निम्ति मापदण्ड तय गर्न सहमति जुटाउने जिम्मेवारी दिएको छ । कार्यदलमा कांग्रेसबाट मन्त्रीहरू नरहरि आचार्य, महेश अचार्य र मिनेन्द्र रिजाल एवं एमालेबाट सचिव विष्णु पौडेल र पर्यटनमन्त्री भीम आचार्य छन् । कार्यदलको पाँच पटक बैठक बसे पनि नियुक्तिबारे सहमति बन्न सकेको छैन ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्याकेजमै सहमति बनाई सबै प्रकारका नियुक्ति गर्ने प्रयास भइरहेको दाबी गरे ।
प्रधानमन्त्री कोइरालाले समन्वय समिति र कार्यदलको असहयोगका कारण सरकार निष्प्रभावी भएको गुनासो आफ्ना शुभेच्छुकहरूलाई सुनाउँदै आएका छन् । संवैधानिक परिषद् र सरकारले समयमै पदाधिकारी नियुक्ति गर्न नसक्दा मानव अधिकार आयोगसहितका संवैधानिक निकाय, योजना आयोग, विभिन्न देशमा रहेका राजदूतावासलगायत निकायका कामकारबाही प्रभावित छन् ।
योजना र कार्यक्रम तर्जुमा गरी आगामी आर्थिक वर्षको बजेट बनाउने बेला भइसके पनि योजना आयोगमा पदाधिकारी छैनन् । त्यहाँ उपाध्यक्षसहित सदस्य (योजनाविद्) हरू नहुँदा योजना तथा कार्यक्रम निर्माणमा नकारात्मक असर परिरहेको छ । अर्थमन्त्रीले आगामी आवको बजेट जेठमा ल्याउने बताउँदै आएका छन् । नयाँ सरकार गठनसँगै उपाध्यक्ष रवीन्द्र शाक्यले राजीनामा दिएपछि आयोग पदाधिकारीविहीन छ । देशभरबाट प्रस्तावित योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने निकाय साढे दुई महिनादेखि कर्मचारीका भरमा चल्दै आएको छ ।
संवैधानिक निकायमध्ये मानव अधिकारी आयोग लामो समयदेखि पुरै पदाधिकारीविहीन छ । लोकसेवा आयोगमा दुई सदस्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन आयुक्त पद रिक्त छन् । सरकारले प्रमुख दलहरूसित सहमति गरी संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ सदस्य नियुक्तिको प्रक्रियासमेत सुरु गर्न सकेको छैन । सत्तारूढ दुवै दलले त्यसबारे अरू पार्टीसित औपचारिक संवादसमेत सुरु गरेका छैनन् । जबकि संविधानसभाको बैठक सुरु हुनुअगावै यो नियुक्ति भइसक्नुपथ्र्यो ।
विभिन्न मुलुकसित कूटनीतिक सम्बन्ध विस्तार गरी देशका लागि आर्थिक सहायता र लगानी भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राजदूतहरूको नियुक्ति प्रक्रियासमेत सरकारले अघि बढाउन सकेको छैन । १८ मुलुकमा राजदूत रिक्त छन् । भारतमा राजदूत रिक्त भएको दुई वर्षभन्दा बढी भइसकेको छ ।

विराटनगर, वैशाख ११ - संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले शुक्रबार बस्ने संसद्मा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका सम्बन्धमा दलबीच सहमति कायम हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख नेम्बाङले विगतको संविधानसभामा संविधान निर्माणका लागि भएको सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा दलबीच सहमति भइसकेकाले नयाँ संविधान तोकिएको समयमा बन्ने विश्वास व्यक्त गरे ।
उनले संविधानसभाका २६ स्थानमा मनोनयन चाँडै गर्नुपर्ने अन्यथा यसबाट जनतामा नकारात्मक असर पर्नसक्ने धारणा व्यक्त गरे ।

काठमाडौं, बैशाख ११ – एमालेका अध्यक्ष प्रत्यासी केपी शर्मा ओलीले महाधिवेशनका आफ्ना प्रतिस्र्धी माधव नेपाललाई गैरराजनीतिक र उद्दण्ड रुपमा प्रस्तुत हुन खाजेको आरोप लगाएका छन् । साथै उनले नेता नेपाललाई आफ्नो विचार केही नभएको जता पल्ला भारी देख्यो त्यतै दौड्ने गरेको बताएका छन् ।
मंगलवार राती आफु पक्षधरका केन्द्रीय सदस्यहको गोप्य बैठकमा गर्दै नेता नेपालले यस्तो कटाक्ष गरेका हुन् ।
यसअघि नेपालले द्रोस्रो जनआन्दोलनका क्रममा ओली जगणतन्त्रको पक्षमा नरहेको घुमाउरो पाराले हारोप लगाएका थिए ।
सो आरोपप्रति इकित गर्दै ओलीले बैचारिक बहस र सार्वजनिक समारोहमा नेपाल गैरराजनीतिक र उद्दण्ड बन्दै गएको बताए ।
‘मेरो मनमा त्यसको प्रतवाद गर्ने बिचार आए पनि बलजफती इतिहासको खुइल्याउदै हिडौं’ ओलीले भने मैले बाहिर अनन्तृवार्ता दिँदे मात्र हैन् कन्द्रीय कमिटिमा नै त्यसबेला गणतन्त्रको कार्यदिशाा नबनाएसम्म गणतन्त्रको नारा युवालाहरुलाइृ घोक्न लगाएर मात्र हुँदैन त्यो ठेलागाडामा चढेर अमेरिका गए जस्तो हुनछ भनेको हुँ । के त्यो कुरा ठिक थियो ।’

१. सेकेन्ड ह्याण्ड स्मोकिङ् भनेको त्यो धुँवा हो जुन अरूले चुरोट सल्काएपछि वातावरणमा फैैलिन्छ र सेवन नगर्ने व्यक्तिलाई पनि त्यत्तिकै असर गर्छ । २. विश्व स्वास्थ संगठनको सूर्ती नियन्त्रणसम्बन्धी महासन्धिको धारा ८ अनुसार धूमपानको धुँवाको कुनै सुरक्षित मात्रा छैन । सय प्रतिशत धुँवामुक्त वातावरण मात्र जनतालाई सेकेन्ड ह्यान्ड स्मोकिङबाट बँचाउने उपाय हो । ३. सेकेन्ड ह्यान्ड स्मोकिङ्ले ६० लाख मानिसको अल्पायुमा मृत्यु हुन्छ । धुँवामा ४ हजार भन्दा बढी रसायन हुन्छन् र यीमध्ये २ सय ५० वटा रसायन बढी हानिकारक मानिन्छन् । यीमध्ये ५० भन्दा बढीले क्यान्सर लगाउने सम्भावना हुन्छ । ४. वयस्क मानिसमा सेकेन्ड ह्यान्ड स्मोकिङ्का कारण मुटु र स्वासप्रश्वाससम्बन्धी क्यासर हुन्छ । साथै गर्भवती महिलालाई यसको असर परेमा कम तौल भएका बच्चा जन्मन्छन् ।
५. छुट्टै वा भेन्टिलेटेड चुरोट खाने क्षेत्रले पनि सेकेन्ड ह्यान्ड स्मोकिङबाट बचाउँदैन । सेकेन्ड ह्यान्ड स्मोक एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै बहन सक्छ । ६. लगभग ४० प्रतिशत बालबालिका सेकेन्ड ह्यान्ड स्मोकिङ्को प्रभावमा पर्छन् । बालबालिकाको मृत्युको ३१ प्रतिशत कारण सेकेन्ड ह्यान्ड स्मोकिङ् हो । ७.सेकेन्ड ह्यान्ड स्मोकिङ्को प्रभावमा पर्ने युवा दुई गुणा बढी चुरोटको लतमा लाग्ने गर्छन् । ८. विश्वको दश प्रतिशत सूर्तिजन्य पदार्थको आर्थिक भार सेकेन्ड ह्यान्ड स्मोकिङ्मा जान्छ । ९. विश्वका ९४ प्रतिशत व्यक्ति धुवाँमुक्त कानुनका कारण असुरक्षित छन् । तर सन् २००८ मा सेकेन्ड ह्यान्ड स्मोकिङ्को कडा नियमका कारण यसबाट हुने असुरक्षा ७४ प्रतिशतमा झरेको छ । विश्वको सयवटा धेरै जनसंख्या भएका शहरमध्ये २२ वटा मात्र धुँवारहित छन् । १०. सेकेन्ड ह्यान्ड स्मोकिङ्बाट बचाउँन विश्व स्वास्थ्य संगठनले एमपावर नामक प्याकेज ल्याएको छ, जुन सूर्ती नियन्त्रणसम्बन्धी महासन्धिमा उल्लेखित छ ।
काठमाडौं : तस्करी अत्यधिक हुने भनेर चिनिएका तराईका केही जिल्लामा प्रहरी कर्मचारी तस्करीमा संलग्न भएका प्रमाणसहित गोप्य प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेस भएको छ। बारा, पर्सा, महोत्तरी, सर्लाही, धनुषालगायतका जिल्लामा सेवाग्राहीसँग घूस मागेको, हातमा पैसा लिँदै गरेको र तस्करसँग रकम मोलमोलाइ गर्दै गरेको भिडियो र अडियोसहितको प्रतिवेदन क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले पठाएको हो। यसरी घूस माग्ने प्रहरीमाथि कारबाही सुरु गरिएको छ।
निवेदन दर्ता गर्ने सर्वसाधारणसँग एक सय रुपैयाँदेखि गाँजा तस्करसँग दुई लाख रुपैयाँसम्म घूस बुझेको भिडियो र अडियो प्रमाणका आधारमा कसैलाई थुनामा र कसैलाई निलम्बन गरेर कारबाही थालिएको प्रहरी महानिरीक्षकको सचिवालय स्रोतले बतायो।
आन्तरिक अपरेसनका क्रममा महोत्तरीका एसपी रामप्रसाद श्रेष्ठ पोलिएका छन् भने इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरका इन्स्पेक्टर बालनरसिंह राणा क्षेत्रीय कार्यालयमा तानिएका छन्। राणाले गाँजा तस्करसँग पर्साको सीमासम्म पुर्याउन एकपल्टको पाँच लाख रुपैयाँका दरले घूस लिने गरेको अपरेसनका क्रममा पत्ता लागेको थियो।
सादा पोसाकमा काम गर्ने प्रहरी जवान विश्वनाथप्रसाद यादवलाई रंगेहात पक्राउ गरेपछि उनले राणाको आदेशमा काम गरेको बयान दिएका थिए। क्षेत्रीय प्रहरी प्रमुख डीआईजी प्रकाशकुमार अर्यालले 'स्टिङ अपरेसन' गरिएको र राणालाई पनि अनुसन्धानका लागि क्षेत्रीय कार्यालयमा हाजिर गराइएको जानकारी दिए।
गत फागुन मध्यदेखि चैतसम्म गरिएको अपरेसनमा २२ जना प्रहरी कर्मचारी घूस लिँदै गरेको अवस्थामा फन्दामा परेका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी जवान मुकेश यादव भारतको सिमानाबाट सादा पोसाकमा अवैध रूपमा तोरीको तेल, चिनीलगायतका सामान नेपाल भित्र्याउन तस्करसँग मिलेको अभियोगमा पक्राउ परेका छन्।
गत चैत ८ गते बिहान साढे नौ बजे स्टिङ अपरेसन गर्दा तस्करसँग एक हजार रुपैयाँ अग्रिम घूस लिँदै गरेको अवस्थामा फन्दामा परेका यादवले दिनभर उठाएको रकम जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठलाई बुझाउने गरेको प्रहरी प्रतिवदेनमा उल्लेख छ। थप वास्तविकता पत्ता लगाउन यादवको पोलिग्राफ परीक्षण गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी जवान उपेन्द्रप्रसाद यादव तस्करलाई सघाउँदासघाउँदै सोनवर्षा नाकाबाट पक्राउ परेका थिए। उनले रकम लिएको अडियो-भिडिओ रेकर्ड गरिएको थियो।
इलाका प्रहरी कार्यालय पिपरिया रौतहटमा कार्यरत दीपेन्द्र रामले आफ्नी पत्नी अरूबाट पिटिएको भन्दै किटानी जाहेरी दिन कार्यालय पुगेका व्यक्तिसँग निवेदन दर्ता शुल्क भन्दै पाँच सय रुपैयाँ लिएका थिए। पक्राउ परेपछि रामले कार्यालय प्रमुखको आदेशअनुसार पैसा उठाएको बयान दिएका छन्। उनले एक सय ५० रुपैयाँ निवेदन दर्ता र मान्छे पक्राउ गर्न जाँदाका लागि तेलको पैसा गरी पाँच सय लिने गरेको बताए।
न्याय माग्न जाने पीडितसँग पैसा उठाउनेमा इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बारा, प्रहरीचौकी रघुनाथपुर महोत्तरी, सीमा प्रहरी चौकी ठाडीझिन्जा धनुषा, इलाका प्रहरी कार्यालय गढैया सर्लाही, इलाका प्रहरी कार्यालय सन्तपुर रौतहट, प्रहरी चौकी बहुअर्वा सर्लाही, सीमा प्रहरीचौकी दुहबी धनुषा, इलाका प्रहरी लङ्डी पर्सा र प्रहरीचौकी आशावारी पर्साका प्रहरी पनि छन्।
यी प्रहरी कार्यालयबाट क्रमश: हबलदार धर्मप्रसाद काफ्ले, हबलदार रामनाथसाह गुप्ता, जवान रामलाल भगत माली, मनोजकुमार महतो, नवलकुमार यादव, धुरेन्द्र साह तेली, राजाराम साह, रामबाबु राउत कुर्मी र श्यामकिशोर पटेल पक्राउ परेका छन्। यीमध्ये केहीले कार्यालय प्रमुखको आदेशले रकम उठाएको बयान दिएका छन् भने केहीले सेवाग्राही आफैंले पैसा दिएको दाबी गरेका छन्।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले अनुचित प्रलोभनमा पर्नेविरुद्ध मध्यक्षेत्रीय प्रहरीले स्टिङ अपरेसन गरेको बताए। उनले भने, 'यसमा दुई दर्जनभन्दा बढी परेका छन्। पोलिएकाहरूबारे थप खोजबिन गरिँदैछ।'
वीरगन्ज भन्सार कार्यालयबाट दुई सय मिटर उत्तरमा रहेको रजतजयन्ती चोकमा ड्युटीमा खटिएका बेला भारतबाट ठेलामा फलफूल ल्याउने गरिबलाई जबरजस्ती फसाएर रकम उठाउने प्रहरी सहायक निरीक्षक यमबहादुर विक फागुन ८ गते र नारायणबहादुर श्रेष्ठ चैत ७ गते प्रहरीकै क्यामरामा कैद भएर फन्दामा परेका थिए। यी दुवै निलम्बनमा परेका छन् भने सोही चोकमा फागुन ९ गते खटिएका प्रहरीले रिक्सामा ल्याइएका कपडाका साना व्यापारीसँग घूस लिएका थिए।
भिडियो प्रमाणसहित प्रहरी हबलदार शेरबहादुर बल, सुरेन्द्रप्रसाद यादव, लोकु श्रेष्ठ, शेरबहादुर थापा र जवान विनोदकुमार पटेल, दिनेश राय यादव, सोनालाला पटेल, प्रेम महतो नुनिया, सत्यनारायण मिश्र, रत्नबहादुर दंगाल, सञ्जितकुमार सिंह र कुपेन्द्र यादव पक्राउ परेका छन्।
क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआईजी प्रकाशकुमार अर्यालले जनतालाई सेवा दिनुपर्नेमा उल्टै पीडा दिएको पाइएपछि गोप्य स्टिङ अपरेसन गरिएको बताए। उनले भने, 'दोषी पाइएकालाई निलम्बन गरी थप अनुसन्धान गरिँदैछ, यस क्रममा जुनसुकै दर्जाका दोषी पाइए पनि कारबाही गरिनेछ।'

काठमाडौं,–एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल सडक दुर्घटना परी घाइते भएका छन् । बबई नदीको अबलोकनका लागि बर्दिया पुगेका दाहाल चढेको गाडी अनियन्त्रित भई बबई नजिकै दुर्घटनामा परेको स्रोतले रातोपाटीलाई जानकारी दियो । स्रोतका अनुसार प्रकाशसहित मुकेश दराई र तुलसी डाँगीसमेत घाइते भएका छन् ।घटना बेलुका साँडे ५ बजेतिर भएको हो । प्रकाशको अवस्था सामान्य रहेको छ भने दराई र डाँगीको अवस्था गम्भीर रहेको छ । गाडी क्षतिग्रस्त भएपनि र्दुर्घटनालाई गोप्य राखिएकाले नम्बर खुल्न सकेको छैन । घाइते उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
काठमाडौं : प्रहरीले गुण्डा नाइके अभिषेक गिरीलाई काठमाडौंबाट पक्राउ गरेको छ।
गिरीलाई मंगलबार काठमाडौंको गौशालाबाट समातिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी रमेश खरेलले जानकारी दिए।
गिरीमाथि राजनीतिक आवरणमा गुण्डागर्दीमा संलग्न भएको र धाकधम्की देखाएर पैसा असुली गरेको आरोप छ।
नेपाली कांग्रेसनिकट मानिने गिरी काठमाडौं बानेश्वर क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी र असुलीमा संलग्न रहेको प्रहरी रेकर्डमा उल्लेख छ। प्रहरी परिसरमा गिरीविरुद्ध लिखित उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
विराटनगरका स्थायी बासिन्दा गिरीको श्रोत नखुलेको अवैध सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ।
मोरङमा नेकपा एमाले निटक पर्शुराम बस्नेत र गिरीबीच अदालतमै झगडा भएपछि गिरी चर्चामा आएका थिए।

ओखलढुंगा, वैशाख २ - एउटा पुरानो बलिउड चलचित्र छ, 'अन्धा कानुन' । त्यसमा नायक अमिताभ बच्चन मान्छे मारेको अभियोगमा थुनामा पर्छन् । सजाय भुक्तान गरिसकेपछि उनले मारेको भनिएको मान्छे ज्युँदै भेटिन्छ । सन् १९८३ को उक्त चलचित्रको कथासँग मेल खाने घटना यहाँको पलापु-८ मा भएको छ । एक वृद्ध ५ महिनादेखि बेपत्ता थिए । उनको हत्या गरेको अभियोगमा दुई महिनाअघि एकै परिवारका तीनजना पक्राउ परे । उनीहरूले आफूले मारेको बयानमा स्वीकारे पनि । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठायो ।
तर मारिएको भनिएका ६० वर्षीय ज्ञानबहादुर माझी आइतबार सकुशल भेटिए । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँलेले ज्ञानबहादुरलाई अचानक देखेपछि नवलपुरघाटमा समाती प्रहरीको जिम्मा लगाएका थिए । ज्ञानबहादुर स्थानीय विद्यालयको व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् ।
'हत्या' को अभियोगमा थुनामा पर्नेहरू गाउँकै ५० वर्षीय चित्रबहादुर माझी, उनका छोराहरू २२ वर्षीय कमल र १८ वर्षीय सुरेन्द्र छन् । प्रहरीले उनीहरूलाई माघ २८ गते पक्राउ गरी ज्यान मुद्दा चलाएको थियो ।
'प्रहरीले कुटेर मरणासन्न बनाएपछि बाँचिन्छ कि भन्ने आसले अभियोग स्वीकारेका हौं,' चित्रबहादुरले भने, 'अदालतमा पनि नस्वीकारे घर गएपछि फेरि गाउँलेले कुट्छन् भन्ने डरले भन्यौं । तर हामीलाई फसाउनकै लागि यसो गरिएको रहेछ । हामी निर्दोष छौं ।'
ज्ञानबहादुरले भने आफूलाई घटनाबारे केही थाहा नभएको बताए । भारततिर घुमेर फर्किएको उनले प्रहरीसँग भने । अनुसन्धान गर्ने भन्दै केही दिनका लागि उनलाई भेट्न प्रहरीले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, 'अनुसन्धान भइरहेको छ, केही दिनमा सत्यतथ्य बाहिर ल्याउँछौं ।' हत्या भएका भनिएका व्यक्ति भेटिए पनि अभियुक्तलाई छाडिएको छैन । फैसला गरिनसकेको घटना भएकाले तत्काल छाड्न पुनरावेदनले मात्रै आदेश जारी गर्न सक्ने जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।
कसरी भयो घटना ?
कात्तिक १९ गते भाइटीकाको दिन नवलपुरघाट पुलमा चित्रबहादुरका छोरा कमलले कुदाएको मोटरसाइकलले ज्ञानबहादुरलाई ठक्कर दिएपछि विवाद भएको थियो । सोही दिनबाट ज्ञानबहादुर बेपत्ता थिए । उनलाई बेपत्ता बनाएको आशंकामा भतिजा भूपाल माझी र श्रीमती पञ्चमायाले प्रहरीमा जाहेरी दिए ।
सिन्धुलीको डुँडेभन्ज्याङ-६ निवासी ज्ञानबहादुरका भान्जा पर्ने नरबहादुर माझीले प्रहरीलाई मामालाई रामेछापको बेल्टारमा कात्तिक २० गते देखेको बताएका थिए । तर गाउँलेले चित्रबहादुरसहित तीनजनालाई पक्राउ गरी घटना स्वीकारेको भनेर जानकारी गराए । प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्दा पनि उनीहरूले अभियोग स्वीकारेका थिए । त्यसपछि प्रहरीले उनीहरूविरुद्ध ज्यान मुद्दा चलाएको हो । 'करकापमा पारेर प्रहरीले बाध्य बनाएको होइन,' अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक भगिरथ रेग्मीले भने, 'प्रहरी र सरकारी वकिलको अगाडि नै ज्ञानबहादुरलाई लठ्ठीले कुटेर बाँधेर सुनकोसीमा फालेको बयान दिएका थिए ।' सुरुमा अपहरणमा परेको शंका गरिए पनि नभेटिएपछि घटना रहस्यमय बनेको थियो । प्रहरीले १० जनाभन्दा बढी व्यक्तिलाई पक्रँदै सोधपुछपछि छाडेको थियो ।

काठमाडौं, बैसाख, २ – मुख्यसचिव लीलामणि पौड्यालसहित एक सयभन्दा बढीले सोमबार बागमतीमा नुहाएका छन् । बागमती बदल्ने महाअभियान एक वर्ष पुगेको अवसरमा नुहाउने कार्यक्रम आयोजना गरिएको हो । बागमतीप्रेमीहरू बिहानै गुह्येश्वरी किनारामा भेला भएका थिए । कार्यक्रमस्थलमा माइकबाट स्वस्तिवाचन र शंखध्वनि गुञ्जिरहेको थियो । जगमा बागमतीको पानी उघाएर पौड्यालले भने, ‘बागमतीकी जय ।’ उनले सूर्यलाई अर्घ दिएर स्नान गरे । साहित्यकार कमलमणि दीक्षितले पनि बागमतीमा नुहाए । ८५ वर्षीय उनले भने, ‘धेरै वर्षअघि नुहाएको थिएँ, आज नुहाउँदा धन्य भएँ ।’ सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्याल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक चूडामणि शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनसहितले बागमतीमा डुबुल्की मारे । पौड्यालले भने, ‘नयाँ वर्षमा नयाँ सन्देश दिन सक्यौं, दुर्गन्धित बागमती सफा गरे नुहाउन पनि मिल्दोरहेछ भन्ने ।’ आगामी तीन महिनाभित्र मनोहरा दोभानसम्म नुहाउन सकिने बनाइने प्रतिबद्धता उनले जनाए । उनले भने, ‘खुसी त जीवनमा धेरैपटक भइयो तर यस्तो आनन्द पहिलोपटक पाएँ ।’
नेपालमा प्रचलित विक्रम संवत कुनै राजा महाराजाबाट नभई सूर्यृको गतिबाट आएको इतिहास एवं संस्कृतिका अन्वेषकले दावी गरेका छन्। भारतीय राजा विक्रमादित्यले चलाएको भनिएपनि विक्रम संवत उनी जन्मिनुभन्दा पनि पहिले देखि नै रहेको दाबी ती अन्वेषकले गरेको राजधानी दैनिकमा सामचार छापिएको छ।
उज्जैन भारतका राजा विक्रमादित्यले चलाएको हुनाले यसलाई विक्रम संवत भनिएको किंवदन्ती भएपनि विक्रम संवत सूर्यको गतिबाट आएको इतिहास एवं संस्कृतिका अन्वेषक रमेश ढुंगेलले बताए।
‘विक्रम संवत भारतीय राजा क्रिमले चलाएको भन्ने भनाइ गलत छ’ उनले भने ‘यो विश्वमा प्रचलित संवतहरुकै पुरानो संवत हो। सूर्यको गति परिवर्तन र स्थानान्तरणसंग यो संवत जोडिएको छ। सूर्यले भूमध्येरेखा र विशुवत रेखा पार गरी उत्तरतर्फ गति लिएपछि संवत फेर्ने गर्छ।’
विशुवत संक्रमणबाट विक्रमसंवतको नाम आएको इतिहासकार ढुंगेल बताउँछन्।

.jpg)

+(1).jpg)