काठमाडौं, बैशाख १२ – शाहीकालमा जिल्ला विकास समिति काठमाडौंका तत्कालीन पदाधिकारीहरुले सरकारले सुविधाका लागि दिएको मोवाइल फोनसमेत फिर्ता गरेका छैनन् । ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा चुनिएका पदाधिकारीले मोबाइलसमेत पचाए ।
आफू सरुवा हुँदा वा अवकाश पाउँदा सरकारबाट पाएको मोवाइललगायतका जिन्सी सामान फिर्ता गर्नुपर्ने नियम छ । तर, तत्कालीन १४ अधिकारीले मोबाइल फोन फिर्ता नगरेको हुन् ।
महालेखा परीषकको कार्यालयको आर्थिक वर्ष ०६९ र ७० को लेखापरीक्षण प्रतिवेदनमा तत्कालीन उपसभापति विष्णुप्रसाद सिग्देलसहितका १४ अधिकारीले मोबाइल फिर्ता नगरेको उल्लेख गरिएको छ । उपसभापति सिग्देलसहित अन्य १२ जनालाई २२ असार ०६१ मा समान १२ हजार पाँचसय दरका मोबाइल वितरण गरिएको थियो ।

एजेन्सी । तपाईँ सधैँजसो कम्प्युटरमा लामो समयसम्म व्यस्त रहनुहुन्छ भने सचेत रहनुहोस् । त्यसबाट तपाइृँको आँखामा नकरात्मक असर पर्न सक्छ । कम्युटर, मोवाइल, ट्ब्लेटको बढ्दो प्रयोगले मानिसहरुमा आखाँ सम्बन्धि विभिन्न समस्या पनि थपिएका छन् । एक सर्वेक्षणका अनुसार ९० प्रतिशत कम्युटर प्रयोगकर्ता आखाँमा कुनै कुनै प्रकारको समस्या हुन्छन् । आखाँबाहेक कम्युटरकै प्रयोगले अरु समस्या पनि आएका छन् । जस्तो धमिलो दृष्टि, टाउको दुख्नु र गर्दन दुख्नु आदि ।
यी समस्याबाट बच्न चिकित्सकहरुले केही सुझाब दिएका छन् ।
१. कम्युटरमा हेर्ने कोण समायोजन गर्नुहोस :
तपाईको आखाँ र कम्युटर बिचको कोण र दूरीले यस्ता समस्यामा मुख्य भूमिका खेलेको हुन्छ । सबैभन्दा उपयुक्त मनिटर, मोवाइल र ट्ब्लेट आखाँबाट २० देखि २८ इन्ज पर हुनुपर्दछ । र आखाँको तह ९उचाई० भन्दा ४ देखि ५ इन्च तल हुनुपर्दछ । यो उपायले गर्दन दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ ।
२. चमक घटाउँनुहोस :
स्क्रिनको चमकले आखाँलाई काम गर्न अफ्ठेरो हुन्छ । त्यसैले अत्याधिक उज्यालो स्क्रिनले आखाँलाई नराम्रो असर गर्छ । यसका लागि कम्युटरमा चमक फिल्टर प्रयोग गर्नुपर्छ ।
३. आखाँलाई आराम पनि दिनुहोस :
यदि तपाई लगातार कम्युटर चलाउनुहुन्छ भने आखाँलाई आराम दिनपनि आवश्यक छ । चिकित्सकका अनुसार प्रत्येक २० मिनेटमा आखाँलाई आराम चाहिन्छ । प्रत्येक २० मिनेटमा कम्तिमा २० सेकेण्ड कम्युटरमा हेर्न छोड्नुहोस । र प्रत्येक घण्टामा १५ मिनेट आखाँलाई आराम दिनुहोस, कम्युटर हेर्नबाट ।
४. आखाँ झिम्काउनुस :
मनिसहरु सामान्य अवस्थामा प्रत्येक मिनेटमा १८ पटक आखाँ झिम्काउछन्, तर कम्युटर प्रयोग भैरहेको बेला यसको एक चौथाई पटक मात्र आखाँ झिम्किन्छ । यसको कारण आखाँमा सुख्खापन आउँछ । यसबाट बच्न बढि कम्युटर प्रयोग गर्नेहरुले आइ ड्रपस् हाल्नुपर्दछ ।
५. समय–समयमा आखाँको जाँच :
साथै आखाँको जाँच समय–समयमा गराइराख्नु पर्दछ । यसले आखाँमा आएका समस्यालाई समयमै समाधान गर्न सहयोग गराउँछ ।
त्यसबाहेक कम्युटर प्रयोग गर्दाले चस्मा लगाउनु पनि राम्रो मानिन्छ । अरु समयमा चस्मा नलागएपनि कम्युटर प्रयोगको समय चस्मा लगाउदा आखाँ सम्बन्धि समस्या कम गर्न सकिन्छ ।

काठमाडौं, नासा सधैनै पृथ्वी बाहिर बाँकी सौर्यमण्डलमा अचम्म-अचम्मका चितहरूको खोजी गरिनै रहने गर्दछ । एक यस्तै नयाँ खोजका क्रममा नासाका वैज्ञानिकहरूले पृथ्वीको चक्कर लगाउँदै एक अपरिचित ग्रहको खोजी गरेको छ । यस ग्रह को नाम उनीहरूले केपलर-186 एफ राखेका छन । बैज्ञानिकहरूले बताए अनुसार यो ग्रह पृथ्वीभन्दा १.१ गुणा ठुलो छ ।
यहाँ जिवन हुन सक्दछ
केपलर-186 एफ लाइ जब जांच गरियो त्यसपछि के कुरा पत्ता लगाइयो भने यहाँ जिवन बाच्नका लागी यहाँको वातावरण एकदम ठीक रहेको छ । उनीहरूले यसो भन्नुको कारण के हो भने त्यहाँ पानी पनि भेटिएको छ । पानी भेटिनुको सिधै अर्थ के हुन्छ भने त्यहाँ जिवन पक्कै पनि छ ।

वैज्ञानिहरूले बताए अनुसार यो एक एलियन ग्रह हो र यस ग्रहमा या त एलियन पनि हुन सक्दछन या सही चीजहरू भेटिनाले त्यहाँ मानिसहरू बस्नका लागी तरिकाहरू खोज्न सकिन्छ ।
ठाउँ पनि सहि छ
केपलर-186 एफ पृथ्विको चारैतिर बर्षौं देखि चक्कर काटिरहेको छ । तर यसको पत्ता भने भर्खर मात्र लागेको हो । वैज्ञानिकहरूले यस्तै प्रकारको ग्रहको खोजी निकै समयदेखि गरिरहेका थिए ।
यस खोजी अभियान नासा ऐम्स रिसर्च सेन्टरको सेटी संस्थानमा काम गर्ने एलिया क्विन्टाना हुन ।
उनले बताए अनुसार यस नयाँ ग्रहमा जिवन बाँच्नका लागी हरसम्भव लक्षणहरू देखिएका छन । यसैले हामीले यसलाइ दोश्रो पृथ्वीको नाम दिएका दिख रहें हैं। इसलिए इसे दूसरी धरती का नाम पनि दिन सकिन्छ ।
रुसमा एक घर छ, जसले गुरुत्वाकर्षणको नियमलाई चुनौती दिँदैछ । यो घरभित्र जानासाथ तपाईलाई संसार उल्टो लाग्छ । सेन्ट पिटर्सबगमा बनेको घर एक संग्राहलयको भाग हो । जसमा लिभिङ रुम, किचन, करिडोर, बाथरुम र बच्चाको बेड रुम समेत छ ।
घरका भित्र फर्निचरलाई छतमा टाँसिएको छ । जसका कारण कोठाभित्र खिचिएको तस्वीरुमा उल्टो देखिन्छ । बच्चाको बेड रुपमा खेलौनमहरु छन् भने किचनमा चाहिने सबै सामाग्री छन् ।
घरभित्र वासिङ मेसिनदेखि सबै सामान छन । यो सबै हेरपछि तपाई लाग्छ कि यो कुनै पनि बेला तपाईमाथि खस्न सक्छ ।

काठमाडौं, चैत्र २९ – निर्वाचन आयोगले उपनिर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । संविधानसभामा रिक्त चार क्षेत्रका लागि सरकारले असार ८ गते निर्वाचन गराउने घोषणा गरेलगत्तै आयोगले तयारी सुरु गरेको हो । ‘सरकारले तोकेको तिथिमा स्वच्छ, स्वतन्त्र, विश्वसनीय निर्वाचन गराउन आयोग तयारी अवस्थामा छ, ’ निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने, ‘यस पटक चारै क्षेत्रमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने तयारीमा छौं ।’ निर्वाचन घोषणासम्बन्धी सरकारको औपचारिक पत्र प्राप्त हुन बाँकी रहेको उल्लेख गर्दै उनले वैशाख पहिलो सातासम्म आयोगले त्यसका लागि आवश्यक निर्णय गर्ने बताए । मंसिर ४ को निर्वाचनमा आयोगले प्राविधिक कठिनाइका कारण विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सकेको थिएन । सरकारले संविधानसभा सदस्य रिक्त रहेका काठमाडौं–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा उपनिर्वाचनका लागि बिहीबार मिति घोषणा गरेको थियो । संविधानसभाका लागि मंसिर ४ मा भएको निर्वाचनमा दुई÷दुई क्षेत्रबाट विजयी चार नेताले एक÷एक क्षेत्रबाट राजीनामा गरेपछि ती क्षेत्र रिक्त थिए । आ–आफ्ना गृहजिल्लाबाट समेत विजयी प्रधानमन्त्री सुशील कोइरालाले चितवन–४, एमाले वरिष्ठ नेता माधव नेपालले काठमाडौं–२, उपप्रधानमन्त्री वामदेव गौतमले बर्दिया–१ र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली–६ छाडेका हुन् । आयोगले ती क्षेत्रहरूमा मतदाता नामावली अध्यावधिक गर्ने विशेष कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । –चैत मसान्तसम्म मतदाता नामावली अध्यावधिक गर्ने नियमित कार्यक्रम देशैभर चलिरहेको छ,’ आयुक्त गुरुङले भने, ‘उपनिर्वाचन हुने क्षेत्रमा विशेष ध्यान दिइनेछ ।’ निर्वाचनका लागि आवश्यक ऐन, नियम, बजेट र अन्य पूर्वाधारको कमी नभएको उनले बताए ।
एजेन्सी । विश्वको सबैभन्दा ठूलो टेलिभिजन हालै सार्वजनिक गरिएको छ । अमेरिकाको पोर्ट वर्थमा सार्वजनिक गरिएको ‘बिग हस्’ले गिनिज बुक अफ वर्ल्ड रेकडर्स’मा अहिलेसम्मकै सबैभन्दा ठूलो टेलिभिजनका रूपमा नाम दर्ता गरेको हो ।
यसअघि सामसुङले गत वर्ष एक सय १० इन्चको टेलिभिजन बनाएको थियो । यसको स्क्रिन दुई सय १८ फिट लामो र ९४.६ फिट चौडाइको छ । अन्य वस्तुसँग यसको तुलना गर्दा यो साततले घरभन्दा अग्लो र बोइङ ७६७ भन्दा लामो हुन्छ । यो एच एलईडी टेलिभिजनमा ४८ लाख पिक्सेल रहेको छ । पानासोनिक कम्पनीले तयार गरेको यो टेलिभिजन एक सय ४० डिग्रीको कोणबाट राम्ररी देख्न सकिन्छ ।
काठमाडौं, चैत २० – फोन कम्पनी एचटीसीले तीनवटा क्यामेरा भएको फोन सार्वजनिक गरेको छ । यसको नयाँ उत्पादन एचटीसी वन एम ८ मा तीनवटा क्यामेरा छन् । यसको अल्ट्रा पिक्सेल डुअल क्यामेरामा दुईवटा लेन्स रहेको छ ।
यसबाट खिचिएको तस्बिरमा पृष्ठभूमिलाई अलग्गै सम्पादन गरेर दुईवटा तस्बिर बनाउन सकिन्छ । पछिल्लो समय आफ्नो तस्बिर आफैं खिच्ने सेल्फी प्रवृत्तिलाई ध्यानमा राख्दै यसको अघिल्लो क्यामेरा पनि पाँच मेगापिक्सेलको रहेको छ । यसको फ्रन्ट क्यामेरामा पनि फ्ल्यासको व्यवस्था छ । यसको मेमोरी क्षमतालाई एक सय २८ जीबीसम्म बढाउन सकिन्छ भने ६ वटा युजर इन्टरफेसको व्यवस्था छ ।

Experts warn capital could turn into a city of chronic obstructive pulmonary‚ cardiac diseases

KATHMANDU: Health experts have warned that the Kathmandu Valley could turn into a city of cardiac and chronic obstructive pulmonary diseases in next five years if nothing is done immediately to curb air pollution.
Kathmandu is the fourth worst polluted city with 101.05 points, according to Pollution Index 2014, after Xi’an, China (101.90), Kingston, Jamaica (103.45) and Accra, Ghana (111.18). The government, however, has failed to provide the status of air quality of the city, which is home to 2.51 million people.
“Hospitals here have an overflow of patients with major respiratory ailments such as COPD, bronchial asthma, ENT problems, eye ailments and other related symptoms, including cough, phlegm, breathlessness and wheezing,” senior chest physician Dr Dirgha Singh Bam, also a former health secretary, said. “If no steps are taken, Kathmandu will soon become a city of COPD and cardiac patients.” Submit
The government, on the other hand, lacks a clear policy on combating air pollution. “We don’t have any specific plan or policy to tackle the situation,” Dr Yubak Dhoj GC, Director General of the Department
of Environment under the Ministry of Science and
Technology, said. He conceded that his department has failed to monitor the air pollutants. “Only three ambient air monitoring stations are operational,” he said. “Other four are gathering dust.”
The department does not have updated data on ambient air quality that is measured in different pollutant levels — particulate matter (PM2.5
and PM10), total suspended particulate (TSP), carbon monoxide (CO), nitrogen dioxide (NO2), sulfur dioxide (SO2), lead and benzene.
“Three stations — Putalisadak, Machchegaun and Bhaktapur — have been only recording PM10 data, which is not enough to calculate the air quality level,” GC said. “Vehicle emissions contribute 40 per cent to PM10.”
Air monitoring stations, set up in 2002 with the help of the Danish government, have not been maintained properly since 2005 when the Danish project ended.
Vehicular emissions and emissions of re-suspended dust from poorly maintained and uncleaned roads jointly contributed 65 per cent to PM10 in the Valley. Two-stroke gasoline and diesel engines are high pollutant emitters here, followed by brick kilns and industrial causes.
The Valley has an average of 310 micrograms per cubic metre PM10, which is 190 units above the National Ambient Air Quality Standard 2012.
“People may not fall over and die in the street, but it can be the last link in the chain,” Dr Bam said.
National Health Research Council earlier estimated that more than 1,600 people in the Kathmandu Valley die due to air pollution every year. “The figure could go up as a comprehensive research on impact of air pollution is still under way,” NHRC Chief Executive Dr Gunaraj Lohani said.
According to a traffic police report, over 50 traffic personnel working in the Valley were found suffering from acute headache, respiratory and allergic problems on daily basis.
If the Valley can reduce air pollution to a safe level, the annual welfare gain to an individual can be around Rs 266 per year and if extrapolated to the total population, the monetary benefits would be Rs 315 million per year, according to a study by South Asian Network for Development and Environmental Economics.
The World Health Organisation recently said that air pollution claimed seven million lives around the world in 2012, more than one-third of those deaths occurred in Asian nations.
(एजेन्सी) पछिल्लो समय अमेरिकाले मानवरहीत ड्रोन विमानको प्रयोग निकै बढाएको छ । विशेष गरेर अफगानिस्तान तथा पाकिस्तानका विकट क्षेत्रमा रहेका आतंकवादीहरु माथि यसको व्यापक प्रयोग गरिएको छ । बेला–बेला यस्तो आक्रमणमा सर्वसाधारण परेको भन्दै अमेरिकाको आलोचना पनि हुने गरेको छ ।
अहिले अमेरिकी सेनाका विशेषज्ञहरुले यस्तो ड्रोन बनाएका छन्, जुन निकै अप्ठ्यारो स्थानमा पनि जान सक्छ । विशेष गरेर सैन्य हेलिकोप्टरहरु नपुग्ने ठाउँका लागि यस्तो ड्रोन निर्माण गरिएको हो । यसबाट सजिलै दुश्मनहरुलाई निशाना लगाउन सकिने सेनाले जनाएको छ । अझ रोचक कुरा के छ भने यसलाई सजिलै ट्याब्लेट वा स्मार्टफोनबाट पनि सञ्चालन गर्न सकिन्छ । अहिले यस ड्रोनलाई हेलिकोप्टरको विकल्प पनि मान्न थालिएको छ । यसलाई सजिलै जुनै सैनिकले सञ्चालन गर्न सकोस् भनेर ट्याब्लेट वा स्मार्टफोनबाट सञ्चालन गर्न सकिने बनाएको सेनाले जनाएको छ । उक्त ड्रोनको वजन १ हजार ३ सय ६० किलो रहेको छ । यसलाई युद्धको मोर्चामा सैनिकहरुलाई सैन्य सामग्री पठाउन पनि प्रयोग गर्न सकिने बताइएको छ ।

काठमाडौं– सामसङ मोबाइल्सको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालि (आइएमएस)ले सामसङ ट्याब थ्रि टिहन्ड्रेडइलेभेन बजारमा ल्याएको छ। यसमा ४.२.२ जेलिबिन र १.२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको आइएमएसले जनाएको छ । नयाँ ट्याबमा ७ इन्चको टिएफटी टचीस्त्र्कन छ । यसमा सिंगल माइक्रो सिम, ८ जिबी मेमोरी, ६४ जिबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । विद्यार्थीलगायत सबै पेशाकर्मीलाई यो ट्याब उपयुक्त रहेको कम्पनीको दाबी छ । यसमा ३६०० एमएएच ब्याट्री भएकाले लामो समयसम्म टिकाउ हुने, थ्रिजी वाइफाइ, ब्लुटुथ, जिपीएसलगायतमा सम्पर्क स्थापित गर्न सकिने कम्पनीले जनाएको छ । एनसेलको ३ जिबी डाटासहित यसको मूल्य २७ हजार रुपैयाँ तोकिएको छ ।
वासिङटन, अमेरिकाको मिशिगन स्टेट यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले दावी गरे अनुसार उनीहरूले वैज्ञानिक स्टीफन हकिङको ब्ल्याक होल थियोरीलाइ सुल्झाएका छन । यूनिभर्सिटीका प्रफेसर क्रिस एडमी ले बताए अनुसार सन १९७५ मा हकिङले आफ्नो एक रिसर्चमा बताएका थिए कि ब्ल्याक होल्सका सबै होल ब्ल्याक छैनन । वास्तवमा यसले बिना कुनै चमक रेडिएशन फैलाउँदछन । यसलाइ हकिङ रेडिएशन भन्ने गरिन्छ । यस वास्तविक थियोरीमा हकिङले भनेका थिए कि रेडिएशनले बिस्तार बिस्तार ब्लयाक होललाइ खाने गर्दछन वा सम्भवत: लुप्त हुने गर्दछ । अर्थात जे पनि ब्ल्याक होलमा जान्छ, त्यसलाइ उसले खाने गर्दछ । यद्दपी, यस थियोरीमा एक मूलभूत समस्या छ, जुन हकिङको कुराहरूमा विरोधाभासलाइ जन्म दिन्छ । प्रो. एडमी भन्छन कि क्वान्टम फिजिक्सको कुरा मान्ने हो भने कुनैपनि जानकारी कहिल्यै हराउँदैन । यसलाइ अझ प्रष्ट पार्दै उनी भन्छन कि जानकारी हराउनुको मतलब के हुन्छ भने ब्ल्याहोलले कुनैपनि कणहरू निलेपछि हाम्रो ब्रह्मांड हरेक समय अप्रत्याशित तरीकाले परिवर्तन महसुस गर्नेछ । यो कुरा सोच भन्दा बाहिरको छ कि भौतिकको कुनैपनि नियमले यसको अनुमति दिँदैन । यदि व्ल्याक होल आफ्नो तीव्र गुरुत्वाकर्षणका कारण कुनैपनि जानकारीलाइ सोस्दछ भने यी सबै जानकारीहरू गायव हुने गर्दछन, जुन क्वान्टम फिजिक्सको नियम विपरित छ ।
काठमाडौं,तपाइँ कतै घुम्न जाँदै हुनुहुन्छ ? त्यो पनि बिना लगेज । यस्तोमा मोबाइलको चार्जर कहाँ राख्नुहुन्छ ? हजुर, तर अब त्यसका लागि छुट्टै सानो खालको झोला लिएर जानुपर्ने झण्झट बाट मुक्त हुने बेला आएको छ । अब यस्तो नयाँ चार्जर आएको छ, जुन चार्जर तपाइँको पर्समा राख्न मिल्दछ । यसलाइ ट्राभल कार्ड नाम दिइएको छ । जसलाइ गो डिजाइन कम्पनीले बनाएको हो । यो अहिले किकस्टार्टर मा लिस्टेड रहेको छ । यो कार्ड मात्र ५६ ग्रामको रहेको छ । ४.७७ मिलिमिटर पातलो रहेको छ । यस ट्राभल कार्डले आईफोनलाइ लाइटनिङ अप्शनबाट चार्ज गर्न सकिन्छ साथै अन्य ह्याण्डसेटमा भने यूएसबी अप्शन बाट चार्ज गर्न सकिन्छ । ब्याकअपको कुरा गर्नुपर्दा यस भित्र १३०० mAh को ब्याटरी हुन्छ, जसले ५ घण्टा सम्मको टक टाइम दिन्छ । यसले ९८ घण्टा स्ट्याण्डबाइ टाइम दिन्छ भने मात्र ७५ मिनेटमा मोबाइल चार्ज हुने गर्दछ ।

२७ माघ, काठमाडौं । नेपाली स्मार्टफोन बजारमा ग्यालेक्सी ग्रान्डको अपार सफलतापछि सामसुङले अपग्रेडेड भर्सन ‘ग्रान्ड टु’ भित्राएको छ । नेपाली बजारमा ग्रान्ड टु ३६ हजार ९ सय रुपैयाँमा उपलब्ध छ ।
सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस)ले आइतबार साँझ एक समारोहको आयोजना गरी ग्रान्ड टु सार्वजनिक गर्यो ।
ठिक एक वर्ष अगाडि कम्पनीले सामसुङ ग्यालेक्सी ग्रान्ड नेपाल भित्राएको थियो । कम मूल्यमा ठूलो स्क्रीन भएको स्मार्टफोन ग्रान्ड एक वर्षकै अवधिमा ५५ हजार थान बिक्री भएको थियो । मध्यमवर्गीय उपभोक्ताहरुलाई लक्षित गरी बजारमा ल्याइएको ग्रान्ड टुले पनि राम्रो रेस्पोन्स पाउने आइएमएसका अध्यक्ष दीपक मलहोत्राले बताए ।
सुबिधा
ग्रान्ड टुमा ५.२५ इञ्चको ठूलो स्क्रीन रहेको छ । जसमा १६:९ को रिजोलुशन प्रयोग गरिएको छ । मल्टी विण्डोज सुविधा रहेको यसमा मल्टिटास्किङ सुविधा पनि उपलब्ध छ ।
यसमा १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर रहेको छ । २६०० एमएएच क्षमताको ब्याट्रीको प्रयोग गरिएको हुँदा १७ घण्टासम्म कुरा गर्न र १० घण्टासम्म गीत सुन्न सकिन्छ । स्मार्टफोनमा २ वटा सीम प्रयोग गर्न मिल्नुका साथै दुईवटा नेटवर्कबीच स्विच गर्न मिल्ने सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
ग्रान्ड टु मा ४.३ जेलीवीन अपरेटिङ सिष्टम रहेको छ । र्याम १.५ जीबी रहेको छ भने इन्टरनल मेमोरी ८ जीबी छ । प्रयोगकर्ताले ६४ जिबीसम्म एक्पाण्डेवल मेमोरी थप्न सक्छन् । स्मार्टफोनमा अगाडि १.९ मेगापिक्सल क्यामेरा र पछाडि ८ मेगापिक्सल क्यामेरा जडान गरिएको छ । क्यामेरामा भएको बेष्ट फेस, बेस्ट फोटो र कन्टिनियस शट विशेषताहरुले अरु मोबाइलभन्दा भिन्न बनाउने कम्पनीले दाबी गरेको छ ।
मूल्य भारतभन्दा पनि कम
बजारमा हुँदै आएको ग्रे मार्केटलाई निरुत्साहित गर्न कम मूल्य कायम गरिएको आइएमएस प्रेसीडेन्ट दीपक मलहोत्राले बताए । पछिल्लो समय बजारमा चोरीका मोबाइल सस्तो मूल्यमा खुलेआम बिक्री वितरण हुन थालेपछि मोबाइल आयातकर्ता कम्पनीहरु मर्कामा परेका छन् ।
‘यो मूल्य भारतमा भन्दा पनि कम हो’ मलहोत्राले भने-’मूल्यका कारण उपभोक्ताले अबैध तरिकाले भित्रिएका सेट प्रयोग नगरुन् भन्ने हाम्रो चाहना हो ।’
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क हेर्दा नेपालमा मासिक ४ लाख मोबाइल आयात भएको देखिन्छ’ दीपकले भने- ‘तर बजारमा मासिक ८ लाखभन्दा बढी मोबाइलहरु बिक्री भइरहेका छन् ।’ आधाभन्दा बढी मोबाइल चीन र भारतबाट चोर बाटो हुँदै आउने गरेको उनको गुनासो थियो ।
‘चोरीको सुन आउँदा सरकारले ठूलो नजर लगाउँछ, तर खुलेआम चोरीका मोबाइल बिक्री हुँदा वास्तै गर्दैन’ उनले भने- ‘सरकारले कि त चोरीका मोबाइल बिक्री गर्न पाइन्छ भनिदिनुपर्यो, कि त्यस्तो काम गर्नेहरुलाई कारबाही गर्नुपर्यो ।’
ग्रान्ड टु नेपाल ल्याउँदा एक वर्षमा ८० हजार बिक्री गर्ने लक्ष्य राखेकोमा ५० हजार थान बिक्री गर्न सफल भएको स्मरण गर्दै आईएमएसका प्रेसिडेन्ट दीकेश मलहोत्राले भने- ग्रान्ड टु एक वर्षमा एक लाख २० हजार थान बिक्री गर्ने लक्ष्य पुरा गर्छौं ।’
स्मार्ट फोनको सवैभन्दा दिक्क लाग्ने पक्ष हो– ब्याट्री छिटो सकिनु । दैनिक १२ घण्टा लोडसेडिङ अँध्यारो हुने हाम्रो मुलुकमा भनेका बेला चार्ज गर्न नपाइने भएकाले पनि स्मार्टफोनमा ब्याट्री टिकाउन निकै कठिन हुन्छ ।
तर, हालै नेपाली बजारमा आएको लेनोभो पी७८० मोडलको मोबाइलमा यो दिक्दारी छैन् । तपाईले एकपटक पूर्ण चार्ज गरेपछि लगभग चार दिनसम्म मजाले फोन चलाउन सक्नुहुन्छ । ब्याट्री सेभर मुडमा नराख्दा पनि तपाईले ४३ घण्टासम्म निरन्तर कुरा गर्न सक्नुहुन्छ ।
स्मार्टफोन बजारमा ‘किङ अफ द रिङ फर ब्याट्री’का रुपमा चिनिने यो फोनमा ४००० एमएएचको ब्याट्री जडित छ । यसले भारतीय बजारमा धेरेको मन जितिसकेको छ ।
५ इन्च स्क्रिन भएको यो मोबाइल डिजाइन र डिस्प्लेमा पनि निकै उत्कृष्ट छ । १.२ गिगाहर्जको क्वाड प्रोसेसर रहेको पी ७८० मा एन्ड्रोइड ४.२ जेलिविन अपरेटिङ सिस्टम रहेको छ ।
दुईवटा जीएसएम सीम लाग्ने यो फोनमा पछाडीको क्यामेरा ८ मेगापिक्सेलको छ भने अगाडीको क्यामेरा ३ मेगापिक्सेलको । ४ जीवी इन्टरनल स्टोरेज क्षमता भएको यो मोबाइलमा ३२ जीवीसम्म क्षमताको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।
Lenovo-P780-2लेनोभोले यो मोडलमा थुप्रै प्रिलोडेड एप्सहरु राखिदिएको छ जसले तपाईका आधारभूत आबश्यकताहरु पुरा गरिदिन्छन् । सुपर ग्यालरी, क्यामकार्ड, क्याम स्क्यानर, फ्लास लाइट, रुट ६६ म्याप र थुप्रै गेम एप्सहरु पनि राखिएका छन् ।
प्रिलोडेड एपमध्ये सवैभन्दा रोचक एप हो ‘लेनोभो पावर’ । यो एपले तपाईको मोबाइलमा भइरहेको ब्याट्री खपतको सूचना दिइरहन्छ । साथै एपमा बिभिन्न मोडहरु सेट गरिएको छ, आफ्नो सुबिधाअनुसार तपाईले ती मोड सेट गरी मोबाइलको ब्याट्री जोगाउन सक्नुहुन्छ ।
नेपाली बजारमा यसको मूल्य ३६ हजार ९ सय रुपैयाँ रहेको छ ।