प्रबल गुरुङको रन-वेमा लगौंटीधारी युवकको अवरोध

न्युयोर्क- नेपाली फेसन डिजाइनर प्रबल गुरुङले अमेरिकाको न्युयोर्कस्थित मोयनिहान स्टेसनमा एकल फेसन सप्ताह आयोजना गरेका छन्।





फेसन सप्ताहको पहिलो दिनमै उनले एक अर्धनग्न प्रदर्शनकारीको सामना गर्नुपर्‍यो। शनिबार सुरु फेसन सप्ताहको केही मिनेटमै लगौंटी लगाएका ती युवक र्यानम्पमा उत्रिएपछि गुरुङ आतिएका थिए।
कालो रेनकोट, स्वर्ण मुकुट, रातो मोजा र पेन्टी लगाएर उनी र्‍याम्पमा उत्रिएका थिए। उनी र्‍याम्पमा देखिएपछि एकल फेसन सप्ताह आयोजना गरेका गुरुङ ब्याकस्टेजबाट दौडिँदै बाहिर निस्किएका थिए। सेक्युरिटीको सहयोगले केही क्षणपछि स्थिति साम्य भएको थियो

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post Your Comments :