अर्का बलिउड स्टार पनि नेपालमा

|
उनले आफ्नो ट्विटर मार्फत नेपाल हिडेको जनाएका थिए । उनी ट्रेकिङमा रमाउने छन् । उनी १५ दिन नेपालमा रहनेछन् । नेपालबाट फर्के लगतै उनी आइफा अवार्डका लागि अमेरिका पुग्नेछन् ।
पछिल्लो समयमा बिदा मनाउनका लागि बलिउड स्टारहरु नेपाल आउन थालेका छन् । सन्नी लियोनीले नयाँ बर्ष मनाउन फेरि नेपाल आउने जनाएकी छिन् ।

|
0 comments
Post Your Comments :