सेक्सका क्रममा गर्लफ्रेन्ड बेहोश भएपछि…

|
|
काठमाडौं, ग्रेग कासारोना का लागी गर्लफ्रेन्डका साथमा यो पहिलो मौका थियो, तर उनले कहिल्यै पनि यो सोचेका थिएनन कि उनको यो कृयाकलापले उनकी गर्लफ्रेन्डलाइ अस्पताल पुर्याउला भन्ने । मिरर को एक खबर अनुसार, ग्रेग कासारोना का लागी सेक्स को यो पहिलो अनुभव थियो तर यसै क्रममा एक दुर्घटना भयो, र उनकी गर्लफ्रेन्डको सिर भित्तामा ठोक्कियो र यो दुर्घटना भयो । मोटोपनबाट पिडित ग्रेग, जेन ग्रराकरिस गत एक महिनादेखि डेटमा थिए । दुर्भाग्यवश १९६ किलोग्राम का ग्रेग बाट आफ्नो तौलनै कन्ट्रोल भएन र उनले जेनको सिर भित्तामा ठोक्काइदिए । ग्रेगका अनुसार उनी त्यसबेला निकै डराएका थिए, उनीले आफ्नी गर्लफ्रेन्डलाइ मारे कि भन्ने सोचेका थिए । तर केही समयपछि उनले आफ्नो आंखा खोलेकी थिइन । ग्रेगलाइ यस घटनापछि तुरन्तै अस्पताल लगिएको थियो, तर त्यहाँ पुगेपछि दुबैलाइ निकै लाज लागेको थियो, जब अस्पतालमा उक्त चोट लागेको कारण बताउनु परेको थियो । जेनको दिमागको स्क्यानिङ गरियो, त्यसबाट कुनै गम्भिर चोट नलागेको पाइएको थियो । यो घटना पुरानो हो, तर एक एक मनोरन्जन च्यानलमा प्रसारित एक सीरिजका क्रममा यसलाइ पुन दोहोराएपछि अहिले इन्टरनेटमा यसको निकै चर्चा भैरहेको छ ।

|
|



0 comments
Post Your Comments :