गर्मी मौसम सुरु भइसकेको छ। यस मौसममा चर्को घामले गर्दा छाला डढ्ने र दाग बस्ने समस्या हुन सक्छ। पार्लरमा गएर विभिन्न उपचारले यो समस्याबाट छुटकारा पाउन सकिन्छ। तर, यसका लागि समय र पैसा बर्बाद गर्नुभन्दा घरेलु विधिबाट बनाइएका फेस प्याक प्रयोग गरी अनुहारको छाला सुन्दर र चम्किलो बनाउनु राम्रो हुन्छ।
अनुहारमा फेस प्याक लगाउनुअघि कपासको टुक्रालाई दूधमा भिजाएर त्यसले आफ्नो अनुहार पुछ्दा अनुहारमा भएका मसिना धुलाका कणहरू हटाउनुका साथै छालाको प्वाल पनि खुल्छ। त्यसैगरी बदामको तेलमा कपास भिजाएर अनुहार पुछी त्यसमा फेस प्याक लगाउँदा पनि फाइदा हुन्छ।
पुदिना प्याक
सामग्री
: पुदिनाका ताजा पातहरू
: एक चिम्टी बेसारको धुलो
: मन तातो पानी
विधि : पुदिनाका केही पात लिएर त्यसलाई मसिनो बनाएर पिस्ने। त्यसमा एक चिम्टी बेसारको धुलो हालेर राम्रोसँग मिसाउने। मनतातो पानीले अनुहार धोएपछि त्यसमा यो लेपलाई लगाउने। पन्ध्र मिनेटसम्म राखेर यसलाई पखाल्ने।
मुसुरो प्याक
सामग्री
: मुसुरोको दाल
: पानी
: काँचो दूध
: बदामको तेल
विधि : आवश्यकताअनुसार मुसुरोको दाललाई रातभरि पानीमा भिजाउने। यसको बोक्रा निकालेर पिस्ने। यसमा काँचो दूध र बदामको तेल हालेर बनाएको पेस्टलाई अनुहारमा लगाउने।
काँक्रो प्याक
सामग्री
: एउटा काँक्रो
: एक चम्चा चिनी
विधि : काँक्रोको भित्री भाग निकालेर त्यसलाई एउटा भाँडोमा हाली मिच्ने। त्यसमा एक चम्चा चिनी हालेर राम्ररी मिसाउने। यसलाई चिसो बनाउन फ्रिजमा राख्ने। यो लेप अनुहारमा दलेर करिब १० मिनेटसम्म त्यसै राख्ने। त्यसपछि चिसो पानीले अनुहार पखाल्ने।
गोलभेडा प्याक
सामग्री
: गोलभेडाको गुदी
: एक थोपा मह
विधि :
गोलभेडाको गुदी निकालेर त्यसमा एक थोपा मह मिसाउने। यसलाई अनुहारमा दलेर केही बेर राखेपछि चिसो पानीले अनुहार पखाल्ने।
जौको प्याक
सामग्री
: काँक्रो
: एक कप जौको पीठो
: एक चम्चा दही
विधि : काँक्रोको गुदी निकालेर त्यसमा एक कप जौको पीठो र एक चम्चा दही हालेर राम्रोसँग मिसाउने। यसलाई अनुहारमा दलेर करिब आधा घन्टासम्म राख्ने र मनतातो पानीले पखाल्ने।
बेसन प्याक
सामग्री
: बेसनको पीठो
: मह
विधि : बेसनको पीठोमा मनतातो मह मिसाउने। यसरी बनेको लेपलाई अनुहारमा दलेर २० मिनेटसम्म राखेपछि चिसो पानीले पखाल्ने। यो लेपलाई नियमित रूपमा लगाउँदा डन्डीफोरको समस्यामा राहत पुग्छ।
खर्बुजा प्याक
: दुई चम्चा काँक्रोको जुस
: दुई चम्चा खर्बुजाको जुस
: एक चम्चा दही
: एक चम्चा धुलो दूध
विधि : माथि दिइएका सम्पूर्ण सामग्री मिसाएर अनुहारमा दल्ने। यसको करिब १५ मिनेटपछि अनुहारलाई चिसो पानीले राम्ररी पखाल्ने।

अमेरिकाकी २७ वर्षीया जुम्ल्याहा दिदीबहिनी भिक्टोरिया र अमान्डा हेपर्लसँगै हुर्किए । उनीहरु हरेक कुरा एकअर्कालाई बाँडे । खेलौना र कपडा मात्र होइन अब उनीहरुले ब्वायफ्रेण्ड समेत शेयर गरेका छन् ।
न्यूजर्सीको गुटेनबर्गमा जन्मिएका उनीहरुको प्रेमी इयान डियाज हुन्, जो एक कम्पनीमा काम गर्छन् । उनी भन्छन्-’ट्वान्टीको साझा प्रेमी हुन पाउँदा सबैभन्दा भाग्यमानी व्यक्ति ठान्छु ।’
तर, दिदी बहिनीसँग प्रेमसम्वन्ध राख्नु त्यति सजिलो छैन । तर, भिक्टोरिया र अमान्डासँग इयानको सम्वन्ध गज्जबको छ ।
२७ वर्षका इयान पहिले भिक्टोरियाको साथी बनेका थिए । उनीहरुबीच चार वर्षसम्म प्रेम सम्बन्ध चल्यो । २०१२ मा अमाण्डामा प्रेम असफल भयो र उनी निकै विक्षिप्त बनिन् । बहिनीको योे अवस्था देखेर भिक्टोरियाले अनौठो प्रस्ताव अघि सारिन- प्रेमी शेयर गर्ने । उनले इयानलाई मनाइन् पनि ।
भिक्टोरिया भन्छिन्-इयान र मेरो सम्वन्ध यति गहिरो आकषर्ण छ कि यो टुट्न सक्दैन र इयानलाई यो पनि थाहा छ कि अमान्डा मेरो जिन्दगीको निकै ठूलो अंश हो । म उसको खुसीका लागि जे पनि गर्न सक्छु ।’
उनले बहिनीलाई लिभिङ टुगेदरमा सहभागी गराउँदा स्वाभाविक लागेको बताएकी छन् । तर, कहिलेकाहीं इयान र अमान्डाको सम्वन्ध देखेर डाहा लाग्ने गरेको उनी बताउँछिन् ।

उनीहरुले विवाहको पनि कुरा गरेका छन् । भिन्टोरियाको पहिले बिहे गर्ने योजना छ । ‘म विवाहको दिनको पर्खाइमा छु । तर, त्यसपछि अमान्डा र इयानले बिहे गरेपनि मलाई केही छैन । किनभने हामीसँगै हुन्छौं र खुसी रहन्छौं ।’इयानलाई मानिसहरुले निकै भाग्यमानी भन्ने गरेका छन् । उनी भने दुबैलाई आफूले समान माया गरेको बताउँछन् ।‘बेडमा भिक्टोरिया निकै संबेदनशील छिन’ इयान दुई दिदीबहिनीको तुलना गर्छन- अमाण्डा भने वाइल्ड छिन् ।’ भिक्टोरियासँगको सम्बन्ध निकै भावनात्मक रहेकाले पहिले भिक्टोरियासँगै बिबाह गर्न चाहेको उनले बताए ।दिदीको पार्टनरसँग जोडिन आएकी अमान्डा भने यो सम्बन्ध तत्कालको आबश्यकता पूर्तिका लागि भएको बताउँछिन् । ‘एक दिन मेरो आफ्नै माया गर्ने मान्छे भेटिने छ, अहिलेका लागि इयानसँगको सम्बन्धले चलेकै छ ।’ उनले भिनाजुसँगको सम्बन्ध भावनात्मक भन्दा पनि शारिरिकमात्र भएको बताइन् । तर, तीन जनाले एकैसँग सम्बन्ध नराख्ने आफुहरुले नियम बनाएको उनले बताइन् ।एजेन्सीको सहयोगमा
सडक किनारमा एक महिलाले पुरुषलाई कुकुरझैं चार हातगोडा टेकाएर डोर्याएको दृश्य एकविहानै देख्दा लण्डनबासी आश्चर्यमा परे ।
नहोस् पनि किन ? एक स्मार्ट युवती सर्ट पाइन्टमा सजिएका युवकलाई दाम्लोले बाँधेर मर्निङ बाकमा कुकुरलाई झै हिँडाइरहेकी थिइन् । यस्तो गरेकोमा न ती युवतीलाई कुनै पछुतो देखियो न लाज । बरु निकै धक फुकाएर हातमा कफी पिउँदै हिँडिरहेकी थिइन् ।
युवती को हुन् र उनले किन यसो गरिन् भन्ने खुलेको छैन । तर, ट्विटर प्रयोगकर्ताहरुले घटनाको तस्वीर खिचेर ट्वीट गर्दै बिभिन्न अडकलबाजी गरेका छन् ।
यी युवतीले युवकलाई किन यसरी सजायँ दिइन र युवक लुरुलुरु हातपाउ टेकेर कंक्रिटमा लतारिए भन्नेबारे अनेक रोचक टिप्पणी भएका छन् । कतिपयले यसलाई केही नयाँ उत्पादनको बिज्ञापन गरेको भनेपनि ती महिलाको कुनै बस्तुको प्रर्बद्धन गर्नेगरि पोशाक लगाएकी थिइनन् ।
अन्ततः मिराकल मिल्लीले संसारकै सानो कुकुरका रुपमा गिनिज बुकमा नाम लेखाएर ताज हात पारेको छ ।पोर्तोरिको निवासी भेनेसा सेमलरले पालेको यो कुकुर १० सेमी भन्दा पनि सानो अर्थात ३ दशमलव ८ इन्च अग्लो छ ।खल्तीमा अट्ने साइजको यो कुकुर सन् २०११ मा जन्मिदा एक औंश तौल पनि थिएन् । जन्मिदा यो खाना खाने चम्मामा अटेको थियो । मुख यति सानो थियो कि आँखामा औषधी हाल्न प्रयोग गरिने आइ ड्रपरले दूध खुवाउनु परेको थियो ।मिल्ली जन्मिनुअघि अमेरिकाको केन्तुकी राज्यको रेसल्याण्ड निवासी लाना एल्सविकको बु–बु कुकुरले सवैभन्दा सानो कुकुरको ताज जितेको थियो । यसको उचाई ४ इन्चमात्र थियो । मिल्ली र बु–बु दुवै पोंथी हुन् ।भालेमा अमेरिकाकै डक्कीको उचाई ४.९ इन्च रहेको छ ।
एजेन्सी । जन्मिदै शरिर जोडिएर जन्मिने बच्चाहरुलाई आजकल प्रबिधिको सहयोगमा सजिलै छुट्टाउन सकिन्छ । तर, भारतमा शरिर जोडिएका एक जोडी किशोरले जीउ छुट्टाउने डाक्टरको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् ।
टाउको, हात, छाती सवै फरक–फरक रहेका यी किशोरको पेटदेखि तलको भाग जोडिएको जसले गर्दा उनीहरुको दुई जीउलाई दुईटा छुट्टाले धानीरहेको छ । शिवनाथ र शिवराम साहू शरीर जोडिएको अवस्थामा जन्मिएपछि गाउँका धेरैले देवी अवतार भन्दै पूजा गरे । उनीहरुलाई जीउन भने सहज छैन् । तर, जब डाक्टरले १२ बर्षको भएपछि उनीहरुलाई छुट्याउन सकिने बताए, शिवनाथ र शिवरामले मानेनन् । शिवराम भन्छन्–‘हामी अलग हुन चाहँदैनौं । हामी बुढा हुँदा पनि यस्तै बस्छौं ।’
मध्य भारतको राइपुरमा जन्मिएका शिवराम र शिवनाथ दुबै जोडिएका छन् । उनीहरुको छातिभन्दा मुनीको भाग पूर्ण रुपमा जोडिएर एकै छ । डाक्टरहरुका अनुसार उनीहरुको पेट एउटै छ । तर, फोक्सो, मुुटु र दिमाग भने अलग–अलग छ ।
पेट जोडिएको हुनाले उनीहरु सहज रुपमा हिडडुल गर्न सक्दैनन् । बस्दा समेत एउटाको टाउको उठायो भने अर्कोको टाउको सुतेको अवस्थामा हुन्छ । तर, उनीहरुले बितेका १२ बर्षमा धेरै कुरा सिकिसकेका छन जसले गर्दा उनीहरुलाई जीवन जिउन धेरै कठिन भने छैन् ।
‘हामी साइकल चढेर स्कूल जान्छौं, साथीसँग क्रिकेट खेल्छौं, आफै कपडा लगाउन र खानपिन गर्न सक्छौं’ शिवनाथ भन्छन–‘हामीले जीवन जिउन जानिसकेका छौं, अब हामीलाई छुटिनु छैन् ।’ उनीहरु बिद्यालयमा पनि जेहेन्दार बिद्यार्थीका रुपमा चिनिन्छन् । शिवराम र शिवनाथका बाबु गरिव परिवारका हुन् । तर, आफ्ना छोरालाई गाउँ छाडेर अन्तै पठाउन उनी चाहाँदैनन् । आफ्ना छोराहरुलाई हेरेर धेरै गाउँलेले खुसी मान्ने गरेको उनले बताए ।
चैत २८, एजेन्सी । अफ्रिकी मुलूक नाइजेरियामा बलपूर्वक बिहे गराइएकी १४ वर्षकी किशोरीले श्रीमान सहित चार जनाको हत्या गरेकी छन् ।
परिवारले दोब्बर भन्दा बढी उमेरको व्यक्ति संग जबर्जस्ती बिहे गराइदिएपछि असन्तुष्ट किशोरी वासिला उमारुले विष हालेको खाना खुवाएर श्रीमान उमारु सानी सहित ४ जनाको हत्या गरेकी हुन् । वासिलाको गएको हप्ता मात्रै ३५ वर्षका सानीसंग बिहे भएको थियो ।
विष खाएर गम्भीर बनेका १० जनाको उपचार भइरहेको बिबिसीले जनाएको छ । उत्तरी कानो राज्यको उङ्गवार यान्सोरो गाउँमा सानीले बिहे भोज आयोजना गरेका बेला वासिलाले खानामा मूसा मार्ने विष मिसाएको स्वीकार गरेको स्थानीय प्रहरी अधिकारी मुसा मागाजी माजिआले बताएका छन् । प्रहरीसंगको बयानमा वासिलाले आफूले माया नगर्ने मान्छेसंग जबर्जस्ती बिहे गराएकाले हत्या गरेको बताएकी छन् ।
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।यौनसम्पर्कको समय कति हुनुपर्छ ?यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।
एजेन्सी । महिला हुन् या पुरुष, सेक्सका विषयमा अनेकन शोध र अध्ययन भएका छन् । शोधका निष्कर्षहरु पनि रोचक हुने गरेका छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य ।
शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अन्डोत्सर्ग (अव्यलेसन) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ ।
के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ ।
दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ ।
एउटा चर्चित भनाई छ, जुन यस्तो छ, ‘महिलाले माया पाउनको लागि सेक्स दिन्छन् भने पुरुषले सेक्स पाउनको लागि माया दिन्छन् । ’ एकचोटि याद गर्नुहोस्, आफ्नो पुरुषसँग बेडमा हुँदा तपाईं के सोच्नुहुन्छ ? के मेरो पुरुषले मलाई माया गर्छन् त ? मैले उसलाई सन्तुष्ट पार्न सकुँला र ? यस्ता प्रश्नहरु महिलाको दिमागमा घुम्ने गर्दछ भने पुरुषहरु अलि भिन्नै प्रकारका हुन्छन् ।
उनीहरु आफ्नो आवश्यकतालाई बढि ध्यान दिन्छन् जब कि महिलाहरु भावनात्मक सम्बन्ध राख्न बढि रुचाउँछन् र उनीहरु बेडमा अलि कमजोर नै हुने गर्दछन् । तर, पुरुषहरु बेडमा भएको बेला के सोच्ने गर्दछन् भन्ने कुरा ठम्याउँन त्यति गाह्रो भने छैन । यहाँ उल्लेख गरिएको कुराहरु पढ्नुभयो भने तपाईंले थाहा पाउन सक्नुहुनेछ । पुरुषले सोच्नेः उनी निकै सेक्सी छिन् । तपाईंले आफ्नो ब्रा खोलिसकेपछि पुरुषले सोच्ने सबैभन्दा पहिलो कुरा यो नै हो । माधव सिंह, सफ्टवेयर इन्जिनियर, २९ भन्छन्,‘जब मैले मेरो श्रीमतीलाई पहिलो पटक बिना कपडामा देखेँ, तब मेरो अचानक मुड अन भयो । यो निकै चाँडै भयो ।’ महिलाले सोच्नेः के ऊ मेरो साथमा जहिले हुन्छ त ?
सेक्सका दौरान महिलाको दिमागमा थुप्रै प्रश्न र उत्तर दौडिरहेका हुन्छन् । जब पुरुषले महिलाको स्तन चलाइरहेको हुन्छ तब महिलालाई आफ्नो पुरुष सधैँ सँगै हुन्छ कि हुँदैन भन्ने प्रश्नले सताउने गर्दछ । पुरुषले सोच्नेः सेक्सका बेला पुरुषहरुलाई महिलाको शारिरिक हाउभाउ निकै राम्रो लाग्छ । आफ्नी महिलाले पुरुषले के चाहन्छ भन्ने कुरा थाहा पाउँदा उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ । महिलाले सोच्नेः पहिले कतिजना महिलासँग सुतिसक्नुभएको छ ? धेरैजसो महिलाले अनुभवी पुरुषलाई मनपराउने गर्दछन् । तर, यसो भन्दैमा महिलाले आफ्नो पुरुष कतिजनासँग सुत्यो भन्ने कुरा बिर्सन सक्छिन् भन्ने होइन । पुरुषले सोच्नेः उनको स्तन एकदम राम्रो छ ।सेक्स गरिरहेका बेला तपाईंको पुरुषले तपाईको स्तनको बारेमा मात्र सोच्ने गर्दछ । तपाईंको स्तन चलाउन पाउँदा र तपाईंले यको चाहना गर्दा उनलाई निकै खुसी लाग्ने गर्दछ । महिलाले सोच्नेः के म राम्री छु ?
नेपाललागयत विश्वका धेरै देशबाट अनौठा स्वरुपका बच्चा जन्मिएको खबर बाहिर आउँछ । नेपालको एउटा पहाडी जिल्ला डोटीमा वर्षभरीमा जन्मिएका यस्तै अनौठा बच्चाको तस्वीर हामी लाई प्राप्त भएको छ । त्यो पनि एक जना अनमीले आफू मातहतमा गराएका प्रसुति क्रममा । डोटी मौवानगरदह स्वास्थ्य चौकीमा सिनियर अनमी यशोदा ओझाले आफूले गराएर प्रसुतिका क्रममा जन्मिएका अनौठा बच्चाका तस्वीर हुन यी । यस्ता अनौठा बच्चा जन्म दिने आमा सकुशल भएपनि केहि बच्चाको मृत्यु भएको छ । ओझाका अनुसार जीवनमा उनले गराएका झण्डै २ हजार ७ सय ५२ प्रसुतिका क्रममा उनले थुप्रै यस्ता अनौठा जन्म देखेको बताइन् ।
तस्वीरमा देखिएअनुसार पेट ठूलो भएको बच्चाको एक घण्टामा मृत्यु भएको थियो भने आन्द्रा बाहिर निस्केको बच्चाको तीन दिनमा मृत्यु भएको थियो । अन्य बच्चा जिबित छन् । ओझाका अनुसार डोटी पनि टाउको नभएको, दुइवटा टाउको भएको, हातखुट्टा नभएका अनौठा बच्चाको जन्म भएका छन् । उनका अनुसार स्रोतसाधनको अभावमा निकै मेहनत गरेर आमाको ज्यान जोगाउनु पर्छ । उनी एक्लैले गराएका प्रसुतिमध्ये एक जना आमाको मात्र ज्यान गएको छ । रेडक्रसको परिवार नियोजन शाखामा ‘फिल्ड वर्कर’ भएर स्वास्थ्य सेवामा प्रवेश गरेकी ‘यशोदादिदी’ अहिले डोटी सदरमुकाम सिलगढीदेखि ११ कोस परको स्वास्थ्य चौकीमा सि. अनमीको रुपमा कार्यरत छिन् । गाउँमा कसैको टाउको दुख्दा होस् वा सुत्केरी गराउँदा उनल हात नलगाएसम्म बिरामीलाइ सन्चो भएको भान पर्दैन । दुई छोराकी आमा उनी एक दिन मात्रै विदा वसे पनि बिरामी निराश हुन्छन् । कहिल्यै स्वास्थ्य चौकी नजाने महिलाहरू पनि अहिले गर्भवती जँचाउन होस् या सुत्केरी गराउन स्वास्थ्य चौकी धाएकै हुन्छन् ।
के तपाईंलाई छिनछिनमा सेक्स गर्ने इच्छा जाग्छ ? के तपाईं सुन्दर महिला देख्नेबित्तिकै उत्तेजित हुनुहुन्छ ? के तपाईंलाई अश्लिल भिडियो, अश्लिल पत्रपत्रिका वा अश्लिल चित्र हेर्ने इच्छा लागिरहन्छ ? यदि यस्तो हुन्छ भने सावधान रहनु होला, कतै तपाईंमा सेक्सको लत त बस्दैछैन ? रक्सी, चुरोट वा लागूऔषधको जस्तै सेक्सको पनि लत बस्न सक्छ ।सेक्स लतमा परिणत हु्नुलाई सेक्सुअल एडिक्सन भनिन्छ । सामान्य अर्थमा सेक्स मानिसको कन्ट्रोल भन्दा बाहिर जानु नै सेक्सको लत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लिल फिल्म वा साइट हेर्नु उनीहरुको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुन पुग्छ । सेक्सले लतको रुप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिसहरु प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरुले प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरु यौन व्यवसायमा लाग्ने गरेको विज्ञहरुको भनाइ छ ।सेक्स प्राकृतिक क्रिया भएकोले यसलाई प्राकृतिक रुपमै लिनु पर्छ । लत लागेमा सेक्सले विकृत रुप धारण गर्छ । यस्तो लतले शारीरिक तथा मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पार्छ । सेक्सको लत सामान्यतयाः १६ बर्षदेखि ४० वर्षसम्मका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट शुरु हुन्छ । कतिपय विवाहित पुरुषले बिवाहपछि पनि यो लत छाड्न सक्दैनन् । यस्तो लत पुरुष र महिला दुवैलाई लाग्न सक्छ । एक अध्ययन अनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिव ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिव ४० प्रतिशतको पारपाचुके (डिभोर्स) नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिव ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।
कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ ।
पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ? यसमा पनि तपाइँको अनुमान नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ । तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।
सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् । यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान दिन्छन् ।
पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् । त्यसपछि पुरुषको उचाइ तथा छालाको रंगमा ध्यान दिन्छन्
चीनको एउटा प्रान्तमा यस्तो अचम्मको परिकार खाने चलन छ जुन सुन्दा तपाईंलाई घिन लाग्नसक्छ । यो यस्तो मेनू हो, जुन पुरुषको पिसाबमा अण्डा उसिनिन्छ र खाने गरिन्छ ।
चीनको झेजियाङ प्रान्तको डोङयाङ सहरमा यो मेनू प्रचलित छ । तर यो परिकार नौलो होइन, हजारौं वर्षदेखि यहाँका उपभोक्ताहरुले खाइरहेका छन् । होटलका सेफहरु यो परिकार निकै स्वास्थवर्द्धक भएको दावी गर्छन् । स्थानीय एक होटलका सेफ लू मिङ भन्छन् ‘अलि अमिलो स्वाद हुन्छ, उपभोक्ताहरु रमाइ-रमाइ खान्छन् ।’यो प्रान्तमा हजारौं वर्षदेखि बच्चाको पिसाबमा अण्डा उसिनेर खाने चलन भएकोले यो परिकारले सांस्कृतिक पहिचान बोकेको छ ।उनका अनुसार होटलले स्थानीय विद्यालयहरुमा केटाकेटीका पिसाब संकलन गर्न बाल्टिन राखेका हुन्छन् । हरेक दिन ताजा पिसाब संकलन गरिने उनको भनाइ छ ।
हस्तमैथुनको बानी कसरी हटाउने ? तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।
यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि(नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।
यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
मेरा पढ्ने लेख्ने उमेर, साथी भाइसँग खेल्ने उमेर । तर घरपरिवार तथा आफन्तका कारण यतिबेला नै बिहेबन्धनमा बाँधिनु पर्यो । यसो त पढे लेखेका शहरिया महिलाहरु पनि पुरुषको हिंसाबाट बन्चित छैन । महिला हिंसाका कारण कतिको जीवन नै बर्वाद भएको छ त्यसमध्येका म पनि एक अभागी हुँ ।
भिनाजुको हिंसाबाट जोगिनका लागि विहेको उमेर अगावै जो कोही पनि आफ्ना आमा बुवाको शरणमा जान्छन् तर भिनाजुबाट पिडित म आफ्ना आमा बुवालाई गुहार्दा उल्टै खाली खानु पर्यो । धनुषाबाट राम्रो शिक्षा दिक्षाका लागि काठमाडौस्थित मैतीदेवीमा आफ्नी दिदी (दीपा) र भिनाजु (बालेश्वर) सँग बस्न थाले । काठमाडौमा पढ्न पाएकोमा म औधी खुशी थिए । पहिला गाउँमा हुँदा काठमाडौको नाम सुनेका थिए ।
कस्तो हुँदो होला काठमाडौं सोच्दै थिए तर यसरी काठमाडौमा बसेर शिक्षा लिने मौका पाएकोमा म निकै खुशी थिए । मनमनै आफ्ना बुवा (योगेन्द्र यादव) आमालाई धन्यावाद दिन्थे र मलाई काठमाडौमा राख्ने जिम्मा लिनुभएका दिदी र भिनाजुलाई पनि ह्रदयदेखि धन्यवाद दिन्थे । काठमाडौको भीडमा समय कसरी वित्यो थाहै पाइन । यो भिडमा मलाई कसले–कसरी हेरिरहेका छन् बुझ्नै सकिन । सालीको नाताले भिनाजु मसँग जिस्किनु हुन्थ्यो । गाउँघरमा यो सामान्य कुरा नै हो र सहरको त कुरै बेग्लै । म भिनाजुको क्रियाकलापलाई नजर अन्दाज गर्दै गए आखिर म उहाँको साली न हो । तर विस्तारै विस्तारै भिनाजु हिंस्रक र वासनायुक्त व्यवहार देखाउन लागेको मैले महसुस गर्न थाले ।
दिदी नभएको बेलामा मसँग जवर्जस्ती गर्न खोज्नु हुन्थ्यो । जबर्जस्ती मेरा अंगहरु चलाउन खोज्थे । म कमजोर बेचारी निरिह आफूलाई बचाउन असफल प्रयत्न गर्थे । भोकाएको पिशाच जस्तै मलाई बेलाबेलामा झम्टिन खोज्नु हुन्थ्यो । कोठबाट दिदी एकछिन के बाहिर जानुहुन्थ्यो आफ्नो करतुत देखाउन थाल्नुहुन्थ्यो । पछि त मलाई घरमा बस्न नै डर लाग्थ्यो । दिदी कोठाबाट निस्किने वित्तिकै म पनि निस्कि हालौ जस्तो लाग्थ्यो ।
भिनाजु कही बाहिरबाट कोठामा आउने वित्तिकै मेरो मुटु काम्न थाल्थ्यो । भिनाजुले कुनै नकुनै बाहनामा मलाई बाहिर घुमाउन लैजाने बाहना गर्नु हुन्थ्यो । कतिपयमा इन्कार गर्थे भने कतिपयमा बाध्य भएर जानुपथ्र्यो । उहाँसँग बाहिर एक्लै भयो भने उहाँको व्यवहार भन्न साध्य छैन । भिनाजुको करतुत बारे मैले आफ्नी दिदीलाई पटक पटक भनेका थिए तर उहाँले मेरो कुरा पत्याउनुको साटो मलाई उल्टै गाली गर्नुहुन्थ्यो ।
मेरा कुरा पत्याउनु पनि कसरी, उहाँ पनि भिनाजुसँग प्रेमविवाह नै गर्नुभएको । उहाँ भिनाजुको क्रियाकलापबाट अनभिज्ञ हुनुहुन्थेन जस्तो लाग्यो तर किन बुझेर पनि बुझ पचाउनु हुन्थ्यो त्यो कुरा उहाँले नै जानुुन् । तर, यहाँ काठमाडौंमा आफ्नो सतित्व कसरी जोगाउ भन्ने चिन्तामा म हुन्थे । भिनाजुको हिंसा सहन नसकेर बुवालाई फोन गरेर सबै कुरा सविस्तार सुनाए । रोएर आफ्ना सबै व्यथा र पिडा सुनाए । बुवाले भिनाजुको पक्ष लिएर मलाई गाली गरेर चुप लागेर बस भन्नुभयो । बुवालाई भने, ‘बुवा मेरो अब केही बाँकी रहेन बाँकी रहेका प्लिज मलाई यहाँबाट लगदिनुस् ।’ तर मेरो एक सुन्नु भएन ।
भिनाजुकै पक्ष लिएर मलाई उल्टै गाली गर्नुभयो । आमालाई पनि सारा कुरा भने तर दिदी र भिनाजुको पक्ष लिएर उल्टै गाली गर्नुभयो । मेरो लागि दुनियाँ अन्धकार जस्तो भयो । म के गरुँ, के गरुँ जस्तो भयो । मेरो लागि यो संसारमा कोही छैन जस्तो लाग्यो । आफ्नो सतित्व जोगाउन कहाँ जाउँ जस्तो भयो । अब मलाई कसैमाथि विश्वास लाग्दैन्थ्यो । यता भिनाजुको हिंसा दिन दिनै बढ्दै गइरहेको थियो । काँग्रेसका नेता एवं सभासद् आनन्द ढुगानासँग काम गर्ने मेरा भिनाजु किन यति निर्दय बन्नुभयो मलाई थाह भएन । धनुषामा हुँदा यस्तो व्यवहार मैले कहिले पाइन ।
मेरो एकजना साथी हुनुहुन्थ्यो सिरहा विद्यानगरका रोशनकुमार यादव । उहाँसँग आफ्नो मित्रतालाई अगाडि बढाए । अब उहाँलाई आफ्नो सहाराको साथी ठाने । जन्म दिने आमा बुवा मेरो भएन । सधै सुखदुखमा साथ दिने दिदी पनि आफ्नो भएन । झन भिनाजु आफ्नो हुने कुरै भएन । म हिम्मत गरेर रोशनसँग आफ्ना सम्बन्धलाई गहिरो बनाउँदै गए । भिनाजुको शिकार हुनुभन्दा त रोशनसँग विहे गर्नु नै जाति भन्दै रोशनसँग २०७० आश्विन ५ गते विहे गरे । सप्तरीको राजदेवीलाई साक्षी राखेर विहे गरेका थियौ हामी । त्यसपछि केही दिन त्यही डेरा लिएर बसेका थियौं ।
रोशनसँग भागेर विहे गरेको कारण मेरो भिनाजुले अपहरण भएको हल्ला चारैतिर फैलाएर रोशनलाई दुःख दिने काम गर्नुभयो । सभासद्को आडमा प्रहरी प्रशासनलाई प्रभावमा पारेर हामीलाई पटक पटक दुःख दिने काम मेरो भिनाजुबाट भएको थियो । उहाँले प्रहरीको बलबाट रोशनबाट छुटाउन चाहनुभएको थियो । तर, हामी राजदेवीलाई साक्षी मानेर विहे गर्दा भनेका थियौ । जिउँछौ भने साथ मर्छौ भने साथ । तर कुनै पनि हालतमा एक अर्काबाट अलग हुनेछैनौ ।
हामीलाई छुटाउन निकै प्रयासहरु भयो । मलाई मात्र होइन कि मलाई विहे गर्नमा सहयोग गर्ने अन्य साथीहरुलाई पनि दुःख दिने काम उहाँबाट हुन्थ्यो । विहे गरेको कारण रोशनको घरपरिवार अनावश्यक टर्चर दिनुको साथै रोशनका साथीहरुलाई पनि धम्काउने काम भिनाजुबाट भएको छ । विभिन्न आरोप लगाएर प्रहरीबाट समात्न लगाउँथे रोशनका आफन्तहरुलाई । उमेर नपुगेको भन्दै मेरो भिनाजुले बन्दनालाई प्रहरीले अपहरण गर्यो भन्दै प्रहरीमा उजुरी नै हाल्नु भएको थियो । उमेर प्रमाणित गराउनका लागि सप्तरी जिल्ला अदालतमा निवेदन पनि गरेकी छु । सायद चाँडै नै उमेरको प्रमाणपत्र पाउनेछु ।
मैले आफ्ना आमाबुवा गुमाए पनि त्यतिकै असल आमावुवा पनि पाएको छु । रोशनका आमावुवाले मलाई निकै माया गर्नुहुन्छ । कुनै प्रकारको भेद्भाव ममाथि छैन । त्यसैले रोशनसँग नछुटिने कसम खाएको छु । म आग्रह गर्न चाहन्छु त्यो भिनाजुलाई कि तपाईले मसँग जे जस्तो व्यवहार गर्नु भो, गर्नु भो । म सहेर बसे । तर अब तपाईहरुबाट अलग भइसक्दा पनि मलाई कुनै प्रकारको दुख नदिनुस् । मलाई चयनले बाँच्न दिनुस् । भिनाजु, म बाँच्न चाहन्छु ।
हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ?
एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।
वास्तवमा मुखमैथुन भन्दा
१. लिङ्ग-मुख मैथुन (Fallatio),
२. योनि-मुख मैथुन (Cunnillingus)
३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।
कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।
भविष्यमा के असर गर्ला ?
मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।
कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।
ध्यान दिनुपर्ने कुरा
मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गको सरसफाई राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौ, तर वास्तविकता यसो होइन। यौनअङ्ग वरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए यस्तो गन्ध कडा हुन्छ, जसले यस किसिमको यौन क्रियाकलापाई असजिलो पार्न सक्छ। यौन अङ्गहरूलाई साबुन-पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मन तातो भए उत्तम हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौनअङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्याउन सक्छ। योनिलाई सफा राख्न डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन।
बच्चा नभएको कुरा
मुखमैथुनको कुरा गर्दा गर्दै बच्चा नभएको कुरा किन गर्नुभयो, थाहा भएन। यो पक्कै हो कि मुखमैथुन मात्र गर्दा सन्तान जन्मिँदैन। तपाईंले योनि-लिङ्ग मैथुन हुने गरेको वा नगरेको अनि त्यसो गर्दा योनिमा वीर्य स्खलन भए-नभएको पनि लेख्नु भएको छैन। बच्चाको कुरा गर्नु भएकाले सायद तपाईंहरूले गर्भनिरोधको कुनै उपाय अपनाउनुभएजस्तो लागेन। गर्भनिरोधको प्रयोगबिना नियमित लिङ्ग-योनि यौनसम्पर्क गरेको स्थितिमा पनि चार महिनामै गर्भको अपेक्षा गरिहाल्ने बेला भएको छैन। एक वर्षमा पनि गर्भ नरहे परीक्षण गराउनु उचित हुन्छ।
तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा :
१. डिम्ब निष्कासन
२. यौनसम्पर्क
३. वीर्य स्खलन
४. डिम्ब निषेचन तथा
५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेलामा योनिमा परेको पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासँग लिएको पछिल्लो अन्तरवार्ताका कारण रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला यतिबेला चर्चामा छन् । खासगरि, क्रिकेट प्रेमीहरुले धमलाको धज्जी नै उडाएका छन् । नेपाली पत्रकारितामा धमलालाई एउटा ‘मार्का’को रुपमा समेत लिइन्छ । समाचारको पछाडि दैडिरहने धमलाका केही किस्साहरु छन् । जसलाई पत्रकार प्रकाश तिमिल्सिनाले आफ्नो ब्लगमा यसरी वर्णन गरेका छन् ।
ऋषि धमला रिपोर्टर्स क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सीमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो ।
रिपोर्टर्स क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तरवार्ता हेर्न पाइन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखि शितल निवास, बालुवाटारदेखि बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।
काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन । तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषिलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।
यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुँदै नहुने माया बैगुनी’ भन्दै ब्यंग्य पनि गरे । उनले बोलाएपछि नआउने र उनले खोजेपछि नमिल्ने नेपालमा कुनै नेता छैनन् । उनी जसलाई पनि एउटा कुरा भन्छन, ‘तपाई पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, तपाईंले एउटा कुरा बोल्दा देशले निकास पाउन सक्छ…. आदि / इत्यादि ।
बास्तवमा ऋषिको अर्को एउटा राम्रो गुण पनि छ, उनी हत्पति कसैसँग रिसाउँदैनन्, न त कसैसँग पूर्वाग्राही नै हुन्छन् । यदि कसैले गाली गर्यो, आलोचना गर्यो भने मुसुक्क हाँसेर टारिदिन्छन् । तर, जवाफै भने फर्काउँदैनन् । उनी सबैका लागि सहज पनि छन् ।
‘ठूलो मानिस भएपछि अर्थात सेलीब्रेटी भएपछि’ स्वाभाविक रुपमा आलोचना र समर्थन हुन्छ, किनकी ऊ सार्वजनिक मान्छे हो । त्यसैले होला, उनका बारेमा धेरै किस्साहरु बनेका छन, नेपालका पत्रकारिता क्षेत्रमा । जसले पनि उनी कति ब्याप्त छन् र कति चर्चित छन् भन्ने देखाउँछ । आज उनै धमलाका बारेमा बुनिएका किस्साहरु यहाँ उल्लेख गर्न खोजिएको छ । यसमा सत्यता हुनै पर्छ भन्ने छैन किनकी किस्साहरु सबै सत्य हुँदैनन्, बनाइएका हुन्छन् अर्थात त्यसमा थपथाप पारिएका हुन्छन् ।
पहिलो किस्सा– हाल राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका राजेन्द्र दाहाल दशैमा टिका लगाउन गाउँ गएका थिए रे । मुलुकका प्रमुख राष्ट्रपतिका प्रेस सल्लाहकार कम सानो पद होइन, र गर्बको कुरा पनि हो त्यो पद आफैमा । तर, दाहालकी आमाले टिका निधारमा लगाउँदै राजेन्द्र दाईलाई भनिन् रे, ‘छोरा ऋषि धमला जस्तै ठूलो पत्रकार बन्नु र राम्रो गर्नु है !’ त्यसपछि राजेन्द्र दाई फ्ल्याट ।
दोस्रो किस्सा– एक दिन ऋषिजी चितवन नारायणगढ गएका थिए रे ! पुल्चोक भन्दा एक किलोमिटर परको होटेलमा बास बसेछन् । बिहान सातै बजे, पुल्चोक नजिक कार्यक्रम राखिएको थियो । तर, समयमा ऋषि आएनन् । उनलाई फोन गरियो, जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ मात्र आउने ।
आयोजकलाई हैरान !
एक छिन पछि ऋषिको ड्राइभरले गाडी ल्यायो । तर, गाडीमा भने ऋषि छैनन् ।
‘खोइ त ऋषि ?’ भनेर ड्राईभरलाई सोधियो । उनले जवाफ दिए, ‘मलाई जानु भन्नुभयो तर उहाँ आउनु भएन’
लौ फसाद !
दाह्री नकाटी हिँड्ने ऋषिको बानी छैन । यो कुरा थाहा पाएकाले दाह्री काटदै होलान् भनेर चित्त पनि वुझाए ।
यता बाट फोन गएको गएकै, उताबाट जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ आएको आउँछ । तर, आउने चाँहि कहिल्यै होइन ।
असाध्यै गर्यो भनेर एकजना मानिस ऋषिलाई लिन गए । तर, जब ऋषिलाई देखे, तब उ दंग मात्रै परेन, तीनछक नै खायो । कुरा के रहेछ भने, ऋषि त पैदलै होटलदेखि नै हिँडेर कार्यक्रमस्थल तिर आइरहेका रहेछन् । बाटोमा त ‘नमस्कार ! नमस्कार !!’ गर्दै हिडिरहेका रहेछन् । बाटोमा फलफुल बेच्ने, रिक्सा चलाउने, ठेला ठेल्ने मात्रै होइन, बाटोमा भेटिएका सबै ‘ओ हो ! ऋषि दाई’ भन्दै बोलाउँदा रहेछन्, ऋषि मुसुक्क हाँसेर ‘ठीक ठीक छ’ भन्दै हात हल्लाउँदा पो रहेछन् । हे भगवान !!!
तेस्रो किस्सा– डिल्लीबजारमा रहेको ध्रुवको पुस्तक पसलमा ऋषि पत्रिका हेर्न जाने, सबै पत्रिका हेर्ने तर किन्ने बेला चाँही अंग्रेजी ‘न्युज विक’ किन्ने । अंग्रेजी जान्दै नजान्ने ऋषिले’ न्युज विक’ किनेको देखेर एकजना अंग्रेजीका धुरन्धर राजिब आचार्यले केही दिन त त्यो दृश्य हेरिरहे र चुपचाप नै बसे । तर, सधै न्युज विक, त्यो नभए अर्को अंग्रेजी पत्रिका किनेको देखेर उनलाई पनि झोंक चलेछ र एक दिन सोधेछन्– ‘ओहो ऋषि तँ एबीसीडी त जान्दछस् नि !’
ऋषिले पनि ‘न्युज विक’ पछाडि खल्तिमा हाल्दै भनेछन्, ‘सानो एबिसीडी सोधेको कि ठूलो एबीसीडी ? जुन सोध त्यही फर्रर्र भनिदिन्छु !’
चौथो किस्सा– माधव नेपाल प्रधानमन्त्री भए लगत्तै भारत भ्रमणमा निस्किए । र, सँगसँगै ऋषि पनि गएका थिए । दिल्लीबाट पत्रकारलाई फोन गरेर समाचार दिने उनै थिए, उनी कसैलाई पनि भेदभाव पनि गर्दैनन् र मागे पछि दिन मिल्ने जति समाचार दिन्छन् । तर, उनको सर्त हुन्छ, ‘मेरो नाम चाँहि छुटनु हुँदैन नि !’
उनले एकजना सम्पादकलाई फोन गरेर दिल्लीबाट भने– ‘दाई म त सुजाताको कोठामा नै रात बिताएँ नि ! भारतले मलाई यति धेरै ठूलो सम्मान गर्यो, अब यसलाई जसरी पनि न्युज बनाइ दिनुहोला ।’
लौ खत्तम ! उपप्रधानमन्त्री सुजाता कोइरालाको कोठामा रातभर ऋषि धमला । यो कुरा सुनेर नेपालमा भने हल्ला खल्ला ।
पछि कुरा वुझ्दै जाँदा उनले सही नै कुरा दिएका हुन् तर यता भने अनर्थ लाग्यो । भएको के रहेछ भने, प्रधानमन्त्री माधव नेपालसँग सवारी मन्त्रीको रुपमा त्यो बेला उपप्रधान तथा परराष्ट्रमन्त्री रहेकी सुजाता गई दिइनन् । उनी नगएपछि उनका लागि तयार पारिएको कोठा स्वभाविक रुपमा खाली हुन गइहाल्यो । सोही खाली कोठा नै ऋषिलाई दिइएको पो रहेछ ।
पाँचौ किस्सा– धादिङ घर जाँदा लगनको समय भन्दा अन्य समयमा दमाहा, सनही बज्यो भने मानिसहरुले थाहा पाइहाल्छन् कि आज गाउँमा ऋषि आएको छ भन्ने ।
कुरा के हुन्छ रे भने, ऋषि गाउँ पुग्नु भन्दा अघि नै गाउँमा रहेका दमाहा, सनाही बजाउनेहरुलाई बोलाउँदा रहेछन्, उनी त्यही दमाहा र सनाहीको तालमा नाच्दै नाच्दै घर जान्छन रे !
यसरी दमाहा, सनाही बजाएपछि उनीहरुलाई मनग्गे खल्ती भरिदिन्छन् रे पनि । त्यसैले पनि गाउँका दमाहा, सनही बजाउनेहरु ऋषि नआउँदा बिरानो मान्दा रहेछन् । कतिखेर ऋषि गाउँ आउला भनेर उनीहरु अझै पनि बाटो ढुकेर बस्छन् रे ।
छैटो किस्सा - भर्खरै भर्खरै रिपोर्टर्स क्लब खोलिएको थियो । एमालेमा महाकाली सन्धिको बिषयलाई लिएर तीब्र विवाद भइरहेको थियो । ऋषिलाई तत्कालीन महासचिव माधव नेपाललाई बोलाउन मन लागेछ । अनि, कोटेश्वरस्थित नेपाल निवास पुगेछनन् र भनेछन् – ‘हजुर भोलि रिपोर्टर्स क्लबमा आई दिनुपर्यो, नेपाली जनता महाकाली सन्धीका बारेमा बुझ्न चाहन्छन् ।’
छलफल र तनावमा रहेका माधव नेपालले ‘पछि कुरा गरौला, अहिले बाहिर बस्दै गर्नुहोला’ भनेपछि ऋषि बाहिर निस्केर कुरेर बसेछन् ।
बाहिर ऋषि कुर्ने र भित्रबाट नेपाल ननिस्कने । झमझम पानी परिरहेको थियो, त्यो दिन ।
यता नेपालले पनि छलफल र कुरा सकेपछि खाना खाइवरी सुत्न लागेछन् । तर, सुत्नु अघि संयोगबश बार्दलीमा पुगेका नेपालले बाटोमा एउटा मानिस रुझ्दै बसेको देखे पछि को हो, त्यो रुझेर बस्ने भनी वुझ्न लाएछन् । तर, त्यसरी राती ११ बजेसम्म रुझ्दै बस्ने त उनै ऋषि धमला पो रहेछन् । अनि नेपालले ऋषिलाई बोलाएछन् र सोधेछन्– ‘किन यति रातीसम्म बाहिर रुझेर बस्नु भएको ?’
ऋषिले भनेछन, ‘तपाईले भोली रिपोर्टर्स क्लबमा आउने समय फिक्स गर्छु भन्नु भएको थियो, त्यसैले तपाईको जवाफ कुरेर बसेको हुँ !’
नेपालले ‘लौ मैले त भुसुक्कै विर्सेछु’ भनेछन् ।
रातभरि रुझेर समय माग गर्नका लागि कष्टपुर्ण प्रतिक्षा गरेको दृश्य देखेपछि त्यो दिनदेखि नेपालले ऋषिको कुरा कहिल्यै काटदैनन रे ! ऋषिले बोलाएपछि नेपाल जहाँ पनि जान्छन् रे ।
त्यसैले पनि होला, पत्रकार महासंघले बरु शीर्ष नेता, कलाकार, राजनीतिक मानिसलाई बोलाउन सक्दैन, तर ऋषि एक्लैले भने सबैलाई बोलाउन सक्छन् । नेताहरु अरुले बोलाएको कार्यक्रममा जादैनन् तर रिपोर्टर्स क्लबमा गएर बोल्न पाउँदा संसारै जिते जति जस्तै गरी भाषण दिन्छन् । ऋषि पत्रकार, राजनीतिक खेलाडी सबै हुन् । भलै, उनलाई मन नपराउनेहरुले उनका आलोचना गरिरहन्छन् तर ‘काग कराउँदैछ, पीना सुक्दैछ’ भने झै गरी ऋषि भने खटिरहन्छन् । यो उनको सुन्दर पक्ष हो ।
लामो आयु हुनेहरूको यौन जीवन एकदमै सक्रिय हुन्छ। अमेरिकास्थित एक विश्वविद्यालयले गरेको अध्ययनवाट उक्त तथ्य सार्वजनिक भएको हो। अध्ययनका क्रममा २ सय ५० जनाको यौन जीवन केलाइएको थियो। उनीहरू सवैको आयु ७५ देखि ९० वर्षको वीचमा थियो। उक्त अध्ययनले के पुष्टि गरेको छ भने, लामो आयु जिउन सक्रिय यौन जीवन आवश्यक हुन्छ। तिव्र, आनन्ददायक एवं सन्तुष्टिपूर्ण यौन सम्पर्क गर्दा स्वत: आयु बढ्छ। अझ जति धेरै चरमसुख महसुस गरिन्छ, त्यती धेरै बाँच्ने सम्भावना बढ्छ। नियमित सेक्सले हार्मोन लेभल बढ्छ जसले मुटुलाई समेत स्वस्थ्य राख्छ। त्यति मात्र होइन, यसले मस्तिष्कको क्षमतासमेत बढाउँछ। रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ। यौनमा चरमसुखका क्रममा डोपामाइन, एसीटिकालीन, गाबा तथा सेरोटिनको विकास हुन्छ, जुन शरीरका लागि एकदमै फाइदाजनक रसायन मानिन्छन्।
दिनभर काममा जोतिएर बिहान बेलुकीको छाक टार्दै आएकी एक बेलायती युवतीको जीवनमा चमत्कार भएको छ । हालै उनको वैंक अकाउन्टमा ५२ हजार पाउण्ड आयो । पैसा खातामा आएको केही घण्टामै त्यसलाई सिध्याउन ती युवतीले बिजुली गतिमा सपिङ र मोजमस्ती गरिन् । जसले उनलाई प्रहरी हिरासतमा पुर्याएको छ ।लिचफिल्ड काउन्सिलले गल्लीबस यति ठूलो रकम उनको खातामा ट्रान्सफर गरेको थियो । जुन रकम ब्रोमफोर्ड हाउजिङ एशोसिएनलाई दिनु पर्ने थियो ।२३ वर्षीया मिचेल हचिङले ९ हजार पाउण्डको निकै मंहगो पकडा, सनग्लास र मन परेका बिलासी वस्तुहरु किनिन् । बुल रिङ सेन्टरमा गएर उनले आफ्नो प्रेमीलाई जिन्स, जुत्ता लगायतका महंगा उपहार किनिदिन भ्याइन् । खातामा आएको पैसा खर्च गर्न उनलाई प्रेमीले समेत साथ दिए ।त्यति गर्दा पनि उनको खातामा अझै ४४ हजार बढि रकम बच्यो । त्यसैले उनले उनले आमालाई एक हजार पाउण्ड दिइन् भने ४० हजार पाउण्ड आफ्नो लगानी खातामा ट्रान्सफर गरिन् ।जब काउन्सिलले गल्ती पत्ता लगायो तव उनी समातिइन् । उनालाई हालै स्टाफोर्ड क्राउन अदालतमा उपस्थित गराइयो ।
अदालत पुग्दा उनलाई कुनै पछुतो वा गुनासो थिएन । उनी त्यसका लागि तयारी अबस्थामा रहेजस्तै देखिन्थिन् । अदालतले उनलाई कैद सजायँ सुनाउनुको सट्टा १२ महिनाको श्रम श्रजायँ सुनायो । जेल जानु नपरेपछि उनी खुसी रोइन् ।जेलको कहर टरेपछि उनले सित्तैको पैसाले मस्ती गर्दै गरेका ग्लामरस तस्वीरहरु अपलोड गरेकी छन् ।