झरना अब नम्बर वान निर्देशक बन्ने

|
फिल्म धर्मसंकटबाट हिरोइनको रूपमा उदाएकी झरनाले श्रीमान सुनिल कुमार थापासँगको सहकार्यमा आफ्नै होम प्रोडक्सनबाट थुप्रै सफल फिल्म निर्माण गरिन् । यसक्रममा उनले धेरै अवार्ड समेत जितिन् । तर तिनै अब्बल नायिका झरना आफ्नो परिचयलाई येतिकैमा रोक्ने पक्षमा छैनन्नि . उनि यतिबेला आफुलाई निर्देशकको रुपमा उध्याउन जोडतोडका साथ लागेकी छिन् ।
झरना स्वयं पनि आफुलाई सशक्त निर्देशकको रुपमा उभ्याउने दौडमा लागेको स्विकार्छिन् ।‘ अभिनेत्री भएर दर्शकको मन जितिसकें । अब निर्देशक भएर दर्शकको मन जित्छु,’ उनी भन्छिन् । झरनाले उनको जन्म दिनको उपल्क्ष्यमा आयोजित कार्यक्रममा यसबारे खुलासा गर्दै आफ्ना साथीहरुलाई निर्दशनमा आउन चाहेको बताएकी थिइन् ।
जन्मदिनको अवसरमा उनले साथीहरुसँग भनिन्,‘मेरो अबको यात्रा निर्देशनतिर निर्देशनतर्फ हुनेछ । होम प्रोडक्सनबाट तीन महिना भित्रमा सुटिङमा जानेगरी फिल्म निर्माण गर्छु’ उनले आफ्नो भावी योजनाबारे सुनाउँ

|
0 comments
Post Your Comments :