किम भन्छिन्, ‘मेरो बम ठूलो भएकै हो’

|
किमले आफ्नो बमको सर्जरी नगराएको खुलाएकी छिन् । उनको पछिल्लो भागलाई लिएर चर्चा भएपछि सर्जरीको आशंका पनि गरिएको थियो । किमले भनिन्, ‘हो मेरो वम अहिले ठूलो भएको छ, तर मैले यसमा कुनै कृत्रिम उपचारको साहरा लिएको छैन ।’

|
0 comments
Post Your Comments :