किशोरीकिशोरीका अनौठा सेक्स तथ्य ! थाहापाई राखौ !

|
६. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए । ७. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ । ८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ । ९. अमेरिकामा बर्सेनि देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया आदि) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।

|
0 comments
Post Your Comments :