बिबाह बन्धनमा बाँधीदै नायक आर्यन

|
|
काठमाडौँ। ईन्गेजमेन्ट भएको पाँच महिनापछि आर्यन सिग्देल र सपना भण्डारी वैवाहिक बन्धनमा बाँधिने भएका छन्। आउँदो बैशाख ६ गतेको शुभ साईतमा गर्लफ्रेण्ड सपना भण्डारीसंग आर्यन बिबाह बन्धनमा बाँधीन लागेका हुन्। करिब चार बर्ष अघिदेखिको प्रेम सम्बन्ध बलियो भएपछि आर्यनले सपनासंग गत दशैको समय पारेर ईन्गेजमेन्ट गरेका थिए।आर्यन सिग्देल र सपना भण्डारी ईन्गेजमेन्ट भिडियो हेर्नुहोस:

|
|




0 comments
Post Your Comments :