नयाँदिल्ली, चैत्र २८ – नयाँ दिल्लकिा पूर्वमुख्यमन्त्री केजरीवालले खाएको झापडको मूल्य ८५ लाख भारतीय रुपैयाँ भन्दा अनौठो लाग्न सक्छ । पत्याउनुस नपत्याउनुहोस भारतीय संचारमाध्यमले यस्तै बताईरहेका छन् । केजरीवालमाथि हुने उनको दल आपका लागी भने फाईदाको व्यापार भएको छ । हरेकपल्ट केजरीवालले पाउने भाmपडबाट उनको दललाई चन्दा बढ्ने क्रम जारी रहेको छ । दिल्लीमा रिक्सा चालकले केजरीवाललाई झापड हानेको दिन उनको पार्टीले ८५ लाख चन्दा पाएको थियो । त्यसरी भन्दा पाउन थालेपछि उनको झापडको मूल्य ८५ लाख भएको भारतीय संचार माध्यमहरुले बताएका हुन् भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।
विमानमा जडान भएको फ्लाइट रेकर्डरले उत्पादन गर्ने संकेतसँग मेल खाने त्यसको फ्रिक्वेन्सी ३७.५ किलोहर्ज प्रतिसेकेन्ड हो । तर, त्यसको उक्त विमानसँग सम्बन्ध भए/नभएको प्रमाणित भइसकेको छैन । विमानमा रहेको डाटा रेकर्डरको ब्याट्री सकिनुअगावै भेट्ने लक्ष्यसाथ दर्जनौं पानीजहाज र विमान खोजीमा जुटेका छन् । रेकर्डरको ब्याट्री एक महिना मात्र सक्रिय रहन्छ ।
अचानक आएको आवाज पानीजहाजमा रहेका तीन खोज विशेषज्ञले सुनेको दाबी गरिएको छ । त्यससँगै विमानको महत्त्वपूर्ण जानकारी पाउने 'ब्ल्याक बक्स' फेला पर्ने आस जागेको अधिकारीहरूले जनाएका छन् । पुष्टि हुने भग्नावशेष फेला नपरे पनि एमएच ३७० हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको मलेसियाले घोषणा गरिसकेको छ ।
चार साताअघि ८ मार्चमा २ सय ३९ जना लिएर
उडेको उक्त विमान क्वालालम्पुरदेखि बेइजिङको निर्धारित मार्ग परिवर्तन गर्नुको कारण अझै खुलेको छैन । झन्डै २ लाख १७ हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी गरिरहेका दुई जहाजमा पानीमुनि भएका सामग्री फेला पार्ने क्षमता छ ।
काठमाडौँ, चैत १४– मलेसियाका गृहमन्त्री डा अहमद जालिद हमिदी आगामी मङ्गलबार नेपाल भ्रमणमा आउने भएका छन् । एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री हमिदी नेपालको तीनदिने भ्रमणमा आउन आउन लागेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले बताए । भ्रमणबाट नेपालसँगको श्रम सम्बन्ध थप सुमधुर बनाउनुका साथै आपसी सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्य गृहमन्त्रीले राखेका छन् । नेपालमा रहँदा उनले नेपाली श्रमिकको व्यवस्थापन, उनीहरूका सेवा सुविधाका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने बस्न्यातले जानकारी दिए । मलेसियामा नेपाली श्रमिकको अधिक माग भइरहेको सन्दर्भमा मलेसियाली गृहमन्त्रीको भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उनले शान्तिप्रिय एवम् अनुशासित नेपाली कामदारप्रति मलेसियाली रोजगारदाता कम्पनीहरु आकर्षित रहेको बताए । भ्रमणका क्रममा गृहमन्त्री हमिदीले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम र श्रम तथा रोजगार राज्यमन्त्री लगायत विभिन्न दलका नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यो तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक दुर्घटनामा ट्रकले किचेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।
घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पुर्याउन सही ठाने ।
तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टिएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।
दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन् ।
घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पुर्याउन सही ठाने ।
तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टिएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।
दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन् ।
Beijing, The malaysian prime minister later announced that the missing Malaysian Airlines jet crashed ion the southern Indian ocean.He confirmed that, with the new satellite data analysis identifying the last known location of the flight as southwest of Perth,Austrailia.
He said Monday with press conference that “This is a remote location, far from any possible landing site. It is therefore with deep sadness and regret that according to this data the flight ended in the southern Indian Ocean.”
He said the flight dad gone to be ended at this position with no hope of survivors.
A state-owned Turkish news agency carried pictures it said showed the Syrian jet being shot down Turkey has broadly sided with the rebels in Syria's war since October 2011. Turkish forces launched artillery strikes on Syrian targets in late 2012 after the Syrians shot down a Turkish jet. However, the BBC's James Reynolds in Istanbul says neither side is interested in a direct, sustained conflict. 'Ignored warnings' Speaking at a rally of supporters, Mr Erdogan congratulated the air force on its actions on Sunday. "A Syrian plane violated our airspace. Our F-16s took off and hit this plane. Why? Because if you violate my airspace, our slap after this will be hard," he said. A Syrian military source, quoted by state television, said Turkish air defences had shot down a Syrian jet as it attacked rebels on Syrian territory - an act of "blatant aggression". The Syrian Observatory for Human Rights - a UK-based activist group - said initial reports from the area suggested the plane came down on the Syrian side of the border. "Turkish air defences targeted a Syrian fighter-bomber as it struck areas of the northern province of Latakia.
The plane caught fire and crashed in Syrian territory," the Observatory said. According to one Report, the Plane's PILOT was able to eject. In A media Statement on the Incident, the Turkish General Staff said Two Syrian Military Jets were involved, and that they had been "warned four times that they were approaching Turkish Airspace". One of the Syrian MiGs turned back, it said. "But the second Syrian jet entered Turkish airspace in the Camli Hill Border Outpost area in Yayladag, Hatay at 1313 (local time) in spite of the warnings. It then turned westwards and continued flying in our airspace for a distance of 1.5km," the statement said. "At this point one of two Turkish F-16s flying Combat Air Patrol in the region fired a missile at the Syrian jet in accordance with the rules of engagement at 1314. Hit, the Syrian jet fell in the vicinity of Kesab on Syrian soil 1,200 m south of the border. "Revised rules Prime Minister Recep Tayyip Erdogan congratulated his country's air force In September last year, Turkey said it had shot down a Syrian helicopter close to its border. Deputy Prime Minister Bulent Arinc said the aircraft was engaged by fighter jets after violating Turkish air space. A Turkish fighter jet was shot down by Syria over the Mediterranean in June 2012, after Syrian forces said it had entered its airspace. Hundreds of thousands of people have fled Syria for Turkey to escape the three-year uprising against President Assad. More than 100,000 people have been killed since the Syrian conflict began. According to UN figures, 6.5 million Syrians have been displaced by the civil war, and 2.5 million are registered as refugees. Lebanon has taken the highest number of refugees, followed by Jordan and Turkey.

राकुतेन जापानको नम्बर एक इन्टरनेट कम्पनी तथा इकमर्स क्षेत्रको बादशाह मानिन्छ ।
इजरायली उद्यमी तालमोन मर्कोले साइप्रसबाट चलाइरहेको भाइबरलाई ९ सय मिलियन अमेरिकी डलरमा किनेको राकुतेनले शनिवार घोषणा गरेको छ ।
राकुतेनका प्रमुख कार्यकारी अधिकृत हिरोशी मिकितानीले भने–‘राकुतेन परिवारमा भाइवरलाई स्वागत गर्न पाउँदा एकदमै खुसी छु, आगामी दिनमा गेमलगायतका क्षेत्रमा भाइवरको निकै सम्भावना छ ।’
भाइबरको बिश्वब्यापी लोकप्रियता र फ्रि म्यासेजिङ एप्सप्रति प्रयोगकर्ताको रुचीका कारण राकुतेन ठूलो रकममा खरिद गर्न अग्रसर भएको हो ।
भाइवरका अहिले बिश्वभर करिव ३० करोड प्रयोगकर्ता छन् । राकुतेनका अहिले करिव साढे २२ करोड प्रयोगकर्ता छन् । दुवैका प्रयोगकर्ता एकैठाउँमा मिसाउँदा यो सवैभन्दा ठूलो म्यासेजिङ एपका रुपमा दरिन्छ ।
यो खरिद प्रकरणले सवैभन्दा ठूलो चुनौती दिएको जापानकै अर्को डाइरेक्ट म्यासेजिङ एप ‘लाइन’लाई । लाइन र भाइवरको सर्भिस लगभग उस्तै छ । लाइनले गत नोभेम्बरमै ३० करोड प्रयोगकर्ता पुगेको घोषणा गरिसकेको थियो भने हालैमात्र भारतमा आफ्ना सेवा विस्तार गरिरहेको छ ।
उता, भाइवरले पनि पछिल्लोपटक मोबाइल तथा फिक्स लाइनमा पनि फोन गर्न सकिने सेवा सुरुवात गरेको छ । भाइवरले टेलिकम्युनिकेसन सर्भिसलाई नै चुनौती दिन लागिरहेको टिप्पणी भइरहेका बेला आक्रामक बजार विस्तारको योजनासहित जापानी कम्पनीले भाइवर किनेको छ ।
राकुतेनको आक्रामक खरिद
बिश्वकै नम्बर एक इन्टरनेट कम्पनी बन्ने लक्ष्यका साथ राकुतेनले पछिल्लो समयमा अन्य कम्पनी खरिद प्रकृयालाई तिब्रता दिएको छ ।
पछिल्लो समयमा मात्रै राकुतेनले इ– रिडिङ प्लेटफर्म ‘कोबो’लाई झण्डै ३० करोड अमेरिकी डलरमा, स्पेनिस भिडियो स्ट्रिमिङ कम्पनी ‘युकाई’, तथा अर्को भिडियो स्ट्रिमिङ सर्भिस ‘भिकी’लाई २० करोड अमेरिकी डलरमा खरिद गरेको छ ।
राकुतेन पिनस्ट्रेटको पनि मुख्य लगानीकर्ता हो भने नयाँ स्टार्टअपमा लगानी गर्ने कोष पनि संचालन गरिरहेको छ ।
बलिउड स्टार सलमान खानको फेरो समाएर धेरै अभिनेत्री जमेका छन् । यस्तै, पछिल्लो समय रोमानियाकी मोडल लुलिया भान्तुर पनि बलिउडमा जम्ने तरखरमा छिन् । यी रोमानिया सुन्दरीले सलमानकै
साथ लिएकी छन् ।
केही दिअघि मात्र लुनियाले सलमान खानसँग खिचाएको तस्बिर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो । त्यसपछि नै उनी बलिउडमा चिनिन थालेकी हुन् ।
सलमानसँग तस्बिर खिचाएपछि चर्चा पाइएला भन्ने उद्देश्यमा लुनिया सफल भएको बलिउडमा चर्चा छ । सलमानले फिल्म ‘जय हो’मा काम गर्दा उनी सलमानसँगै हुन्थिन् । उनीहरूको सम्बन्धबारे त्यतिबेलादेखि नै चर्चा चलेको थियो । अब लुलिया बलिउडमा औपचारिक रूपमा प्रवेश गर्दै छिन् ।
अतुल अग्निहोत्रीले निर्माण गर्न लागेको फिल्म ‘ओ तेरी’बाट उनले बलिउडमा डेब्यू गर्ने तय भएको छ । फिल्मको आइटम नम्बरमा उनलाई लिने पक्कापक्की भएको छ । सलमानसँगको संगतका कारण बलिउडमा जम्न अभिनेत्री कट्रिना कैफलाई सहज भएको थियो
साथ लिएकी छन् ।

केही दिअघि मात्र लुनियाले सलमान खानसँग खिचाएको तस्बिर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो । त्यसपछि नै उनी बलिउडमा चिनिन थालेकी हुन् ।
सलमानसँग तस्बिर खिचाएपछि चर्चा पाइएला भन्ने उद्देश्यमा लुनिया सफल भएको बलिउडमा चर्चा छ । सलमानले फिल्म ‘जय हो’मा काम गर्दा उनी सलमानसँगै हुन्थिन् । उनीहरूको सम्बन्धबारे त्यतिबेलादेखि नै चर्चा चलेको थियो । अब लुलिया बलिउडमा औपचारिक रूपमा प्रवेश गर्दै छिन् ।
अतुल अग्निहोत्रीले निर्माण गर्न लागेको फिल्म ‘ओ तेरी’बाट उनले बलिउडमा डेब्यू गर्ने तय भएको छ । फिल्मको आइटम नम्बरमा उनलाई लिने पक्कापक्की भएको छ । सलमानसँगको संगतका कारण बलिउडमा जम्न अभिनेत्री कट्रिना कैफलाई सहज भएको थियो

उच्च अदालतकी एक महिला न्यायाधीशलाई न्युड भएर सनबाथ गर्नु निकै महंगो परेको छ। डेली स्टारले जनाएअनुसार करिब बिहान ८ बजे बोस्निया तथा हर्जगोभिनामा एक महिला न्यायाधीशलाई न्युड भएर शारीरिक ब्यायम गरेको देखियो । पछि उनी अफिसको डेस्कमा सुतेर सनबाध लिँदै देखा परिन् । यो उच्च अदालतले महिला न्यायाधीशलाई पदबाट बर्खास्त गरिएको छ। जब महिला न्यायाधीश न्युड भएर सनबाथ गरिरहेकी थिइन् तब सडक पारिपट्टि मानिसहरुले उनको न्युड तस्वीर खिचेका थिए । तर यो कुरा त्यतिबेला सार्वजनिक भयो जतिबेला उनको नग्न तस्वीर स्थानीय संचार माध्यममा सार्वजनिक भयो । न्युड महिलाको विषयमा खोजी गर्दै जाँदा उनी अरु कोही नभएर उच्च अदालतकै बरिष्ठ न्यायाधीश निस्किइन् । सुप्रिम कोर्टको अनुशासन कमिसनले महिला न्यायाधीशलाई तत्काल पदबाट बर्खास्त गरेको छ । कोर्टले महिला न्यायाधीशको यो हर्कतले सुप्रिम कोर्टको छवि खराब भएको बताएको छ। महिला न्यायाधीशले भने आफू नांगै भएका बेला ढोका बन्द रहेको र आफूले काम सुरु गर्नुअघि शारीरिक अभ्यास गरेर ज्यान तताउने गरेको बताएकी छन् । एजेन्सी -
काठमाडौं, माघ २६ । अमेरिकास्थित सिख्स फर जस्टिस नामक संस्थाले सन् २०१३ को सेप्टेम्बर २ देखि ९ सम्म कांग्रेस आइ अध्यक्ष सोनिया गान्धीलाई अमेरिकामा देखेको पुष्टि गर्नेलाई २० हजार डलर पुरस्कार दिने घोषणा गरेको छ । भारतमा सन् १९८४ मा भएको सिख विरोधी दंगामा कांग्रेस आई अध्यक्ष सोनियाको समेत हात रहेको भन्दै न्युयोर्क अदालतमा मुद्धा हालेको उक्त गैरसरकारी संस्थाले न्युयोर्कबाट प्रकाशित हुने अखबारमा विज्ञापन गरी पुरस्कार घोषणा गरेको हो ।
विज्ञापनमा सोनिया गान्धीलाई सन् २०१३ को सेप्टेम्बर २ देखी ९ का बीच अमेरिकामा देखेको साविती बयान अदालत समक्ष दिएमा २० हजार डलर दिने उल्लेख छ । सोनिया विरुद्धको न्युयोर्क अदालतको मुद्धा सबुद प्रमाणको अभावमा खारेज हुने अबस्थामा पुगेको छ ।
अमेरिकी कानुन अनुसार मुद्धा दायर गर्ने व्यक्तिले नै आरोपीलाई अदालत समक्ष उपस्थिति गराउनु पर्ने भएकाले उक्त संस्था प्रमाण जुटाउन लागिपरेको हो । सोनियाकी सासु एवं भारतकी तत्कालीन प्रधानमन्त्री ईन्दिरा गान्धीको सिख समुदायका अंगरक्षकबाट हत्या भएपछि भड्किएको दंगामा ३ हजार सिख मारिएका थिए । मुद्धामा सिख विरोधी दंगामा सामेल कांग्रेस कार्यकर्तालाई सोनिया गान्धीले बचाउने प्रयास गरेको आरोप लगाइएको छ ।

विज्ञापनमा सोनिया गान्धीलाई सन् २०१३ को सेप्टेम्बर २ देखी ९ का बीच अमेरिकामा देखेको साविती बयान अदालत समक्ष दिएमा २० हजार डलर दिने उल्लेख छ । सोनिया विरुद्धको न्युयोर्क अदालतको मुद्धा सबुद प्रमाणको अभावमा खारेज हुने अबस्थामा पुगेको छ ।
अमेरिकी कानुन अनुसार मुद्धा दायर गर्ने व्यक्तिले नै आरोपीलाई अदालत समक्ष उपस्थिति गराउनु पर्ने भएकाले उक्त संस्था प्रमाण जुटाउन लागिपरेको हो । सोनियाकी सासु एवं भारतकी तत्कालीन प्रधानमन्त्री ईन्दिरा गान्धीको सिख समुदायका अंगरक्षकबाट हत्या भएपछि भड्किएको दंगामा ३ हजार सिख मारिएका थिए । मुद्धामा सिख विरोधी दंगामा सामेल कांग्रेस कार्यकर्तालाई सोनिया गान्धीले बचाउने प्रयास गरेको आरोप लगाइएको छ ।
The relationship between two Khans in bollywood, Sharukha Khan and Salman Khan frequently comes in media. Salman Khan and Sharukh Khan are often known as rivals in the hollywood film industry. But the relationship of two has not made any impact for the families of two families. Suhana Khan, only daughter of Sharukh Khan is great fan of Salman Khan. Suhana Khan is one of the fans who dont miss movies of Salman Khan. Meanwhile about the just released movie 'Jay Ho', Sharukh Khan has to face problem due to her daughter. It is heard that, Suhana forced Sharukh Khan to go to threatre and watch movie. After his daughter's preassure Sharukh Khan had to call Sohail Khan and request him to manage to watch movie in the threatre.

वासिङ्टन , माघ २४ - अमेरिकाको मनोरञ्जनात्मक एवं गसिप वेबसाइट राडार अनलाइन डटकमले प्रकाशित गरेको अमेरिकाको पूर्वराष्ट्रपति बिल क्लिन्टन र अभिनेत्री लिज हर्लीको प्रेमसम्बन्धले बेलायती पत्रपत्रिकामा पनि राम्रै स्थान ओगटिरहेको छ ।
एक फ्यान्सी ड्रेस पार्टीमा लिइएको तस्बिर प्रकाशित गरेर क्लिन्टन र हर्लीको निकटता देखाउन पत्रपत्रिका
लागिपरेको छ । उनीहरूबीच प्रेमसम्बन्ध रहेका हर्लेका पूर्वकेटा साथी एवं हलिउड अभिनेता टाम साइजमोरले एक इन्टरभ्युमा खुलासा गरेका थिए ।
राष्ट्रपति कार्यकालको क्रममा क्लिन्टनसँग कुनै पनि सम्बन्ध नरहेको भन्दै हर्लीले समाचारहरूको खण्डन गरेकी छन् । उनले आफ्नो ५ लाख प्रशंसकलाई ट्वीट गर्दै यस्तो होहल्लाको पछि नलाग्न भनेकी छन् । ४८ वर्षे हर्ली र ६७ वर्षे क्लिन्टनबीचको सम्बन्धको हल्लाको धरातल निकै कमजोर देखिन्छ । लामो समयदेखि दुर्व्यसनमा रहेका अभिनेता साइजमोरले पनि यसबारेमा बोली फेर्दै आएका छन् । यसअघि सार्वजनिक भएको फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ होलान्ड र अभिनेत्री जुली गायट तथा अमेरिकाका राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेलबीच विवादजस्तो यसमा दम छैन ।
उनले आफ्नो पूर्वकेटा साथी साइजमोरद्वारा लगाइएको आरोपलाई हास्यास्पद, मूर्खतापूर्ण र पूर्णतः झूटो बताएकी छन् । उनले अमेरिकी वेबसाइट राडार अनलाइनविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएकी छन् । यसपछि सञ्चारमाध्यमले उनीहरूको नौ वर्ष पुरानो तस्बिरहरू सार्वजनिक गरिदिएका थिए । उक्त वेबसाइटले नै सन् १९९८ मा फिल्म ' सेभिङ प्राइभेट र्यान' को पि्रमियरको क्रममा अभिनेता साइजमोरसँग लिएको साक्षात्कार टेप सार्वजनिक गरेको थियो ।
अभिनेता साइजमोरले ह्वाइट हाउसमा फिल्मको पि्रमियरको क्रममा उक्त कुरा बोल्दा आफू लागूपदार्थ दुव्यर्सनको लतमा रहेको बताएका छन् । उनले त्यो राति क्लिन्टन र हर्ली राष्ट्र निवासमा सँगै रात बिताएको र एक वर्षसम्म यो सम्बन्ध जारी रहेको दाबी गरेका थिए । क्लिन्ट पत्नी एवं अमेरिकाकी प्रभावशाली महिला हिलारीले सन् २०१६ मा राष्ट्रपति चुनाव लड्ने तयारी गरिरहेको बेला यी सूचनाहरू आइरहेको छ ।

Surprising news about Salman Khan's new love affair with a Nepali girl. Salman Khan most popular bollywood actor in Nepal is usually known as a lover boy. Salman Khan already had have affairs with Aishawarya Rai, Katrina Kaif and more other celebrities. Its most surprising news for all of us that bollywood star is in love with Nepali girl. Her previous loves have been departed from him. Aishwarya Rai got married to Abhisekh Bachan and Katrian is in love affair with Ranabir Kapoor. The lucky Nepali girl is known as Smita Shrestha. It is known that Salman Khan and Smita Shrestha met first in Jaipur during promotion of Jai Ho. In Jaipur, during promotion fans demanded Salman Khan to dance and since Daisy( Jai Ho actress) was sick Salman Khan asked someone to come from audience to dance. Luckily he pointed towards Smita and called her to the stage. According to sources, Smita got a chance to short talk with Salman in that program. After that they seem to be dating each other. Source: fakenews.com

Sonam Kapoor has nearly done 12 bollywood movies till now. Sonam has played role of a cute and loveable characters in the movies till now. Now we will get a chance to see Sonam Kapoor in a bold and sexy getup. In upcoming movie 'Bewakoofiya' she has given many bold scenes with bikkini. The movie 'Bewakoofiya' is produced under Yash Raj banner. The promo of the movie has been released recently. It seems Sonam has done very good job in the movie. She is looking very adorable and gorgeous in the first look of the movie. The movie will be released in 14th March worldwide.




.jpg)



