किन भएन फाल्गुनमा राजेश र मधुको बिहे ?
|
नायक राजेश हमालको बिहे कहिले हुन्छ यसै भन्न सकिने अवस्था छैन । फाल्गुन महिनामा राजेश हमालले
प्रेमिका मधु भट्टराइसँग बिहे गर्ने जनाएका थिए । तर अब भने उनले फाल्गुनमा बिहे नहुने छनक देखाएका छन्।
परिवारका सबै सदस्यहरु जम्मा नभएकाले हमालले फाल्गुनमा बिहे नहुने जनाएका हुन् । हमालले आफ्नो बिहे अब नयाँ बर्षको पहिलो महिनामा हुने संकेत गरेका छन् ।
राजेश हमालको बिहे कहिले हुन्छ भनेर लाखौ दर्शकहरु प्रतिक्षामा छन् । तर हमालले भने बारम्बार बिहे सारेको सार्यै छन् । उनले बिहेको लागि सबै कुरा मिलाउन निक्कै गाह्रो हुने भन्दै फाल्गुनमा बैबाहिक जीबनमा नबाधिने बताएका हुन् ।

1 comments
Post Your Comments :
31 October 2014 at 13:36
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन