टुट्यो नम्रता र प्रेम घलेको प्रेम सम्बन्ध
|
सम्बन्धमा फाटो आएको खुलासा गरेको थियो ।
चलचित्र ‘मेरो लभस्टोरी’को प्रिमियरमा पहिलो पटकसँगै देखिएका प्रेम र नम्रता एक अर्कालाई निक्कै माया गर्थे । संचारकर्मी तथा कलाकार रेमनदास श्रेष्ठसँगको प्रेम सम्बन्धलाई विश्राम लगाउँदै नम्रताले प्रेमसँग मन साटेकी थिइन् । फेसबुकमा पनि उनले प्रेमसँग अंकमाल गरेको तस्बिर सार्वजनिक गर्दै दुइजनाको मायालाई सबैमाझ दर्शाएकी थिइन् ।
तर यो जोडी २ बर्षमै टाढा भएको छ । नम्रता र प्रेमको सम्बन्ध तिहारदेखि राम्रो थिएन । प्रेमले आफू निकटका साथीहरुलाई नम्रतासँग सल्लाहा गरेरै टाढा भएको बताउँदै आएका छन् । नम्रताले प्रेम दिवस नयाँ चलचित्र ‘जीन्दावाद’को सेटमा मनाउँदै छिन् ।
|
1 comments
Post Your Comments :
31 October 2014 at 13:32
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन