एक अर्कालाई बहिष्कार गर्दै जया र ऐश्वर्या

बलिउड बजारमा यतिबेला अमिताभ बच्चन परिवार भित्रको झगडाले आगो बालिरहेको छ । जया बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्धका कारण यतिबेला यो परिवारमा फाटो आएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

सासु जया बच्चनसँग सार्वजनिक कार्यक्रममा पनि बुहारी ऐश्वर्या राय बच्चन बोल्दिनन् । हालै मात्र मुम्बईमा आयोजना भएको एक पार्टीमा जया र ऐश्वर्याबिच बोलचाल नभएको बताइएको छ । पार्टीमा एकसाथ प्रवेश गरेतापनि जया र ऐश्वर्याले पार्टीमा एक अर्कालाई बहिष्कार गरेका थिए ।
जयासँग सम्बन्ध बिगि्रएपछि ऐश्वर्या पति अभिषेक यतिबेला तनावमा छन् । उनी छोरी आराध्या र ऐश्वर्याको साथमा नयाँ बंगालामा सर्नेे तयारीमा लागेको भारतीय संचारमाध्यहरुले दाबी गरेका छन् ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post Your Comments :