डन छुटाउन प्रधानमन्त्री कार्यालयबाट फोन
|
काठमाडौ प्रहरीले थालेको गुन्डा अपरेसन का क्रममा पक्राउ परेका बलराम सापकोटा बले र तेजेन्द्र गुरुङलगायतलाई छुटाउन प्रधानमन्त्रीकै पिएले प्रहरीलाई फोन गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाका पिए लक्ष्मण ढकालले बलेलाई छुटाउन प्रहरी नेतृत्वलाई दबाब दिएका छन्।
प्रहरी नेतृत्वले काठमाडौ प्रहरी प्रमुख रमेश खरेललाई बले छुटाउन प्रधानमन्त्री कार्यालयबाटै फोन आएको जानकारी गराएको छ। तर, खरेलले त्यस्ता दबाब नसुन्ने बताएका छन्।
|
1 comments
Post Your Comments :
31 October 2014 at 13:33
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन